सफाई पाएसँगै रिहाइ प्रक्रियामा महरा
नेपालबहस संवाददाता
फागुन ५, २०७६ सोमबार २१:०:२५
५ फागुन, काठमाडौं । जर्वजस्ती करणीको उद्योग गरेको आरोपमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई रिहाइ प्रक्रिया लागि डिल्लीबजार जेलतर्फ लगिएको छ । जिल्ला अदालत काठमाडौंले सफाइ दिएसँगै उनको रिहाइ प्रक्रिया सुरु भएको छ । पुर्पक्षका लागि विगत ४ महिनादेखि थुनामा रहेका महरालाई रिहाइको प्रक्रिया पूरा गर्न कारागारतर्फ लगिएको हो ।
अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठका अनुसार, जिल्ला न्यायधीश अमरराज पौडेलको इजलाशले महरालाई सफाई दिएको हो । संसद् सचिवालयकी महिला कर्मचारी रोशनी शाहीलाई जवर्जस्ती गरेको आरोपमा महराविरुद्ध मुद्धा दायर भएको थियो ।
त्यसपछि महरालाई थुनामै राखी मुद्धा चलाउने आदेश भए बमोजिम डिल्लीबजारस्थित कारागारमा राखिएको थियो । हिजो दुबै पक्षका वकिलले अबेरसम्म बहसपैरवी गरेका थिए ।
न्यायधीश पौडेलले उक्त मुद्धामा सबै अंग पुगिसके पनि फैसला लेख्न समय लाग्ने भन्दै हेर्दाहेर्दैमा राखेका थिए । सोही बमोजिम आज फैसला आएको हो – श्रेष्तेदार श्रेष्ठले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस नेता डा. कोइराला लण्डनमा
पुष २६, २०८१ शुक्रबार
‘समृद्धिको अनुभूति दिलाउने गरी सरकार क्रियाशील हुनुपर्छ’
पुष २६, २०८१ शुक्रबार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, यस्ता छन् ६ निर्णय
पुष २६, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
युके पठाइ दिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ
पुष २६, २०८१ शुक्रबार
कांग्रेस नेता डा. कोइराला लण्डनमा
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार
आँखा उपचार सेवामा योगदान पुर्याउने विभिन्न व्यक्ति सम्मनित
पुष २६, २०८१ शुक्रबार
चितवन महोत्सवमा काँचो केराका परिकार
पुष २६, २०८१ शुक्रबार