महिलालाई उद्यमसँग जोड्न अभिमुखीकरण
नेपालबहस संवाददाता
फागुन ६, २०७६ मंगलबार २१:६:३९
६ फाल्गुण, काठमाडौं । सीप सिकेका महिलालाई उद्यमसँग जोड्नका लागि अभिमुखीकरण तालीम दिइएको छ । काठमाडौँ महानगरपालिका–११ का ३० महिलालाई श्रीसाथी नेपालले अभिमुखीकरण तालीम दिन थालेको छ । संस्थाका अध्यक्ष सरिता सापकोटाले सीप सिकेर पनि उद्यमशिलता बन्ने महिला लागि सहयोग गर्ने उद्देश्यले तालीम आयोजना गरिएको बताइन्।
उनले सहभागी महिलाले आफूलाई लागेको सीपका बारेमा छलफल गर्ने र संस्थाले ती महिलालाई उद्यमशीलता बनाउन सहयोग गर्ने बताइन् । तालीममा महिलालाई फर्म दर्ता गर्नेदेखि लिएर बैंकसँग सहुलितय ऋण उपलब्ध गराउन सिकाइने उनले जानकारी दिइन् ।
कार्यक्रममा वडा नंं ११ का कर्मचारी गजेन्द्रबहादुर कार्कीले स्थानीय महिलालाई स्थानीय सरकारले नै स्वरोजगार बनाउने भएकाले आफूहरु महिलालाई उद्यमशिलता बनाउन तयार रहेको बताइन् । महिला युवा उद्यमी मेनका पछार्इंँले महिला उद्यमीलाई कुनै व्यवसाय सञ्चालन गर्न सरकारले पनि सहुलियत गर्नुपर्ने बताइन् ।
शर्मिला कार्कीले महिलालाई उद्यमसँग कसरी जोड्न सकिन्छ, मानुषीयमी भट्टराईले महिला र उद्यम, हरि कट्टेलले व्यावसायिक रुपमा फर्म कसरी दर्ता गर्न सकिन्छ र इन्दिरा कोइरालाले सकारात्मक सोचको विकास भन्ने विषयमा तालिम दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार
आज यी स्थानमा काटिदैछ बिजुली
पुष ५, २०८१ शुक्रबार
वैदेशिक रोजगारी: १५ वर्षमा १४ हजार बढीको मृत्यु
पुष ५, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
मन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !
पुष ५, २०८१ शुक्रबार
सुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार
‘घुम्न जाऊँ बर्दिया’ अभियान सुरु
पुष ५, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ५, २०८१ शुक्रबार
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
पुष ५, २०८१ शुक्रबार