भोली नेपाल बन्द
नेपालबहस संवाददाता
फागुन ६, २०७६ मंगलबार २१:५७:८
६ फागुन, काठमाडौं । अहिले सामाजिक संजालहरुमा भोली नेपाल बन्द भन्दै एउटा फोटो भाइरल बनेको छ । दैनिक दिनचर्यामा व्यस्त हुने नेपालीहरु एकाएक नेपाल बन्दको खबर सुनेर एकआपसमा जिज्ञासा राख्न थालेका छन् ।
लामो समयको द्वन्दपछि लोकतान्त्रिक पद्धतिबाट गणतन्त्र अंगालेको नेपालमा विकासको बहार आउने ठुलै सपना नेताहरुले देखाएका थिए । आजका नेतृत्वले सोही कारण नै जनमत प्राप्त गरि सत्तामा असिन छन् । तर नेतृत्वको कार्यले जनसमर्थन नपाएको सत्ताधारी पार्टीकै कार्यकारी अध्यक्षले सार्वजनिक गरेका छन् ।
एमसीसी सम्झौता, भारतीय विस्तारवादले गरेको राष्ट्रियता माथिको हस्तक्षेप, चर्को महंगी, भ्रष्टाचार, बालुवाटार जग्गा काण्ड, गिरफ्तार नेता कार्यकर्ताको रिहाइ र निरंकुशता विरुद्ध भन्दै फेरि नेपाल बन्दको आह्वान भएको छ ।
आजैको नेतृत्वले हिजोका दिनमा अब नेपालीले कहिल्यै पनि आन्दोलन र बन्दको मारमा पर्नु नपर्ने भाषण हजारौँ पटक गरेका थिए । तर, भाषण गरेजस्तो व्यवहार नभएपछि आजको नेतृत्व विरुद्ध नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रीय समितिले नेपाल बन्द आयाेजना गरेकाे हाे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआयल निगमले कमायो १० अर्ब नाफा, स्वचालित मूल्य प्रणालीले आर्थिक अवस्था सुदृढ
पुष २६, २०८१ शुक्रबार
रौतहटमा हात्तीको उपद्रो, बिघौँबिघा जमिनमा लगाएको केराबारी नष्ट
पुष २६, २०८१ शुक्रबार
५० शैय्याको अस्पताल भवन: थपिएको म्याद सकियो, निर्माण सकिएन
पुष २६, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
जीपको ठक्करबाट एक जनाको मृत्यु
पुष २६, २०८१ शुक्रबार
हस्तकला क्षेत्र सरकारको सधैँ प्राथमिकता रहन्छः प्रधानमन्त्री
पुष २६, २०८१ शुक्रबार
युके पठाइ दिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ
पुष २६, २०८१ शुक्रबार
कांग्रेस नेता डा. कोइराला लण्डनमा
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार