प्रेस सङ्गठन बाजुराको एकता टुङ्गियो
नेपालबहस संवाददाता
फागुन ७, २०७६ बुधबार १६:३४:१८
७ फागुन काठमाडौं । प्रेस सङ्गठनको केन्द्र र प्रदेश कमिटीको टुङ्गो लागेको लामो समयपछि प्रेस सङ्गठन बाजुराले एकता टुङ्गो लगाएको छ ।
पूर्व प्रेस चौतारी निकट २१ र पूर्व प्रेस सेन्टरबाट १० गरी ३१ जनाको जिल्ला कमिटी मंगलबार गठन भएको प्रेस सङ्गठन केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कृष्ण ओलीले जानकारी दिए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला कमिटी सदस्य तथा पार्टी प्रचार विभाग प्रमुखको उपस्थितिमा जिल्ला कमिटीको नाम प्रदेश र केन्द्रमा पठाएको प्रेस सङ्गठन बाजुराका संयोजक वसन्त विश्वकर्माले जानकारी दिए । उनले जिल्ला कमिटीको नाम सिफारिसपछि प्रथम भेला गर्नुपर्ने भएकाले नामसहित प्रदेश र केन्द्रलाई सिफारिस पठाइएको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार