प्रेस सङ्गठन बाजुराको एकता टुङ्गियो
नेपालबहस संवाददाता
फागुन ७, २०७६ बुधबार १६:३४:१८
७ फागुन काठमाडौं । प्रेस सङ्गठनको केन्द्र र प्रदेश कमिटीको टुङ्गो लागेको लामो समयपछि प्रेस सङ्गठन बाजुराले एकता टुङ्गो लगाएको छ ।
पूर्व प्रेस चौतारी निकट २१ र पूर्व प्रेस सेन्टरबाट १० गरी ३१ जनाको जिल्ला कमिटी मंगलबार गठन भएको प्रेस सङ्गठन केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कृष्ण ओलीले जानकारी दिए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला कमिटी सदस्य तथा पार्टी प्रचार विभाग प्रमुखको उपस्थितिमा जिल्ला कमिटीको नाम प्रदेश र केन्द्रमा पठाएको प्रेस सङ्गठन बाजुराका संयोजक वसन्त विश्वकर्माले जानकारी दिए । उनले जिल्ला कमिटीको नाम सिफारिसपछि प्रथम भेला गर्नुपर्ने भएकाले नामसहित प्रदेश र केन्द्रलाई सिफारिस पठाइएको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !
पुष ५, २०८१ शुक्रबार
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
पुष ५, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
नेपाल र बङ्गलादेशबीचको खेलमा वर्षा बाधक
पुष ५, २०८१ शुक्रबार
अष्ट्रेलिया भ्रमणपछि विराट-रोहितको युगको अन्त्य !
पुष ५, २०८१ शुक्रबार
एमसीएमा हुने बक्सिङ डे टेस्टमा अष्ट्रेलियाको टोलीमा ठूलो परिवर्तन
पुष ५, २०८१ शुक्रबार
पर्यटकीय गाउँ सिक्लेस र मनोरम दृश्य
पुष ५, २०८१ शुक्रबार