बाँस्कोटाको राजीनामालाई लिएर ओली र प्रचण्डबीच भेटवार्ता
नेपालबहस संवाददाता
फागुन ८, २०७६ बिहिबार १९:९:३६
८ फाल्गुण, काठमाडौं । घुस बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि बाँस्कोटालाई मन्त्री पदबाट हटाउने बिषयमा प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
सूचना तथा सञ्चार प्रविधिमन्त्री बाँस्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ गरेको अडियो सार्वजनिक भएसँगै उनको राजिनामाको माग गरिएको छ ।
उपत्यका बाहिर रहेका बाँस्कोटा आज काठमाडौं फर्किए लगतै नियमित हुने पत्रकार सम्मेलनमा सरिक हुनेछन् । आज हुने पत्रकार सम्मेनलपछि उनको राजिनामा आउने आकंलन गरिएको छ ।
यस बिषयमा प्रधानमन्त्री केपी ओलीलाई डेढ महिना पहिले जानकारी भएपनि यस बिषयलाई गुपचाप बनाउन लागि परेको प्रधानमन्त्रीलाई आरोप लागेको छ ।
प्रधानमन्त्री ओलीका धर्मपुत्र मानिने बाँस्कोटा उनको निजी निवास बाल्कोटमा बस्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअस्पष्ट तस्वीरमा रास्वपाको प्रोपोगान्डा, के हो वास्तविकता ?
पुष ४, २०८१ बिहिबार
आज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
अजय देवगनको ‘दे दे प्यार देः२ ’को रिलिज मिति एक वर्ष पछाडि धकेलियो
पुष ४, २०८१ बिहिबार
महिला यु–१९ एसिया कप : वर्षाले नेपाल र श्रीलङ्काबीचको खेल अवरुद्ध
पुष ४, २०८१ बिहिबार
टस जितेर कर्णालीविरुद्ध बलिङ गर्दै जनकपुर
पुष ४, २०८१ बिहिबार
विद्युत् सट भई आगलागी हुँदा १० लाख बढीको क्षति
पुष ४, २०८१ बिहिबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार