बाँस्कोटालाई बर्खास्तको माग गर्दै साझाले प्रदर्शन गर्ने
नेपालबहस संवाददाता
फागुन ८, २०७६ बिहिबार २०:३५:२
८ फाल्गुण, काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री बाँस्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनको बिषयलाई लिएर साझा पार्टीले आज दिउसो ३ बजे प्रधानमन्त्री निवास छेउ बालुवाटारमा प्रदर्शन गर्ने भएको छ ।
कमिसन प्रकरणमा सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई तत्काल बर्खास्त माग गर्दै प्रदर्शन गर्न लागिएको साझा पार्टीले जनाएको छ । उक्त प्रदर्शनमा सहभागी हुन सबैलाई र समाचार संकलनका लागि पार्टीले सबैलाई अनुरोध गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
महोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
राहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन
पुष ६, २०८१ शनिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार