तस्बिरमा हेर्नुहोस सेना दिवस टुँडिखेलमा

नेपालबहस संवाददाता
फागुन ९, २०७६ शनिबार १:२८:९

९ फागुन काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक भएकी छिन् ।
सो अवसरमा राष्ट्रपति भण्डारीबाट त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार चढाई श्रद्धाञ्जलि अर्पण गर्नुका साथै नेपाली सेनाद्वारा अर्पण गरिएको सलामी ग्रहण गरेकी छिन् ।
नेपाली सेनाद्वारा महाशिवरात्रि तथा नेपाली सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडीखेलमा शुक्रबार आयोजित समारोह सम्पन्न भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई विदाई गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापा ।
नेपाली सेनाद्वारा महाशिवरात्रि तथा नेपाली सेना दिवसका अवसरमा सैनिकमञ्च टुँडीखेलमा शुक्रबार आयोजित समारोहमा सेनाले बढाँइ गर्दै ।
राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा नेपाली सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडीखेलमा आयोजित समारोहमा ।
राष्ट्रिय सञ्चारमाध्यममा नेपाली सेनाको विटमा समाचार सम्प्रेषण गर्दै आएका सञ्चारकर्मीलाई महाशिवरात्रि तथा नेपाली सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडीखेलमा सेनाद्वारा प्रधानसेनापति पदकद्वारा विभूषित गरेपछि सामूहिक तस्वीरमा ।
नेपाली सेनाद्वारा महाशिवरात्रि तथा नेपाली सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडीखेलमा शुक्रबार आयोजित समारोहमा हेलिकप्टर ।
नेपाली सेनाद्वारा महाशिवरात्रि तथा नेपाली सेना दिवसका अवसरमा सैनिकमञ्च टुँडीखेलमा शुक्रबार आयोजित समारोहमा सांस्कृतिक कार्यक्रम ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज सेना दिवस, टुँडिखेलमा विशेष समारोह आयोजना हुँदै
फागुन १४, २०८१ बुधबार
भारतीय सेनाका ६ जना पूर्वस्थल सेनाध्यक्ष नेपालमा
फागुन १३, २०८१ मंगलबार
सैनिक कल्याणकारी कोषको रकम ८७ अर्ब
फागुन ११, २०८१ आइतबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
परराष्ट्रमन्त्री राणा र राष्ट्र संघीय मानवअधिकार उच्च आयुक्त भल्कर टकबीच भेटवार्ता
फागुन १४, २०८१ बुधबार
शिवरात्रिमा पानीको बहाव बढाउन मेलम्चीलाई वाग्मतीमा छाडियो
फागुन १४, २०८१ बुधबार
अशोक शर्माको फिल्म 'डबल ट्रिपल' अर्को इतिहास रच्ने गरी आउने तयारीमा
फागुन १४, २०८१ बुधबार
विक्की कौशलको पाँच सय करोड कमाउने पहिलो फिल्म बन्यो 'छावा'
फागुन १४, २०८१ बुधबार