‘ नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनशिप ‘ पोखरामा सुरु
नेपालबहस संवाददाता
फागुन ११, २०७६ सोमबार ३:७:५६
११ फागुन पोखरा । प्याराग्लाईडिङ वर्ल्ड कप एशियन टुर– २०२० अन्तर्गतको छनाेट खेल तथा ‘‘१९औं नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनशिप’ आइतबारबाट पोखरामा सुरु ।
प्रतियोगितामा नेपालसहित ८९ जना खेलाडीहरुले सहभागिता छ्न भने जसमा १९ देशले भाग लिएका छ्न। सराङ्कोटबाट टेकअफ भएर फेवातालको छेउ खपौदिमा ल्यान्डिङ भएका छ्न् ।
प्याराग्लाइडिङ वल्र्ड कप एशियन टुर– २०२० अन्तर्गतको ‘१९ औँ नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसीप’ मा आइतबार पोखराको सराङ्कोटबाट प्रतियोगीले प्याराग्लाइडिङ गरेका छन्। प्रतियोगितामा नेपाललगायत १९ देशका ८९ जना खेलाडीले भाग लिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउदाउँदो सूर्यलाई अर्घ दिएर सकियो छठ: फोटो फिचर
कात्तिक २३, २०८१ शुक्रबार
गुह्वेश्वरी पुगेर राष्ट्रपति पौडेलले गरे छठ पूजाः फोटोफिचर
कात्तिक २२, २०८१ बिहिबार
खोकनाका किसानलाई धान भित्र्याउन चटारो [ फोटो फिचर ]
कात्तिक २२, २०८१ बिहिबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
नेपालबहस संवाददाता
कात्तिक २१, २०८१ बुधबार
दीपक मनाङेलाई चाँडै पक्राउ गर्ने प्रहरीको तयारी
नेपालबहस संवाददाता
कात्तिक २२, २०८१ बिहिबार
राम्रो काम नगरेपछि अढाई वर्षका लागि कालोसूचीमा पर्यो उर्जा राज्यमन्त्री कान्छारामको कन्सट्रक्सन
कात्तिक २३, २०८१ शुक्रबार
रुसबाट ५ सय ६३ युक्रेनी सैनिकको शव फिर्ता
कात्तिक २३, २०८१ शुक्रबार
गण्डकीको फैसलालाई लिएर कांग्रेस सांसद ढुंगानाले समिति मै न्यायाधीश मल्लमाथि पोखे आक्रोश
कात्तिक २३, २०८१ शुक्रबार
हिजबुल्लाहद्वारा एकैदिन इजरायलमा पाँचवटा रकेट आक्रमण
कात्तिक २३, २०८१ शुक्रबार
इरानमा आतङ्कवाद विरोधी अभियानमा चार आतङ्कवादी मारिए
कात्तिक २३, २०८१ शुक्रबार
'तेल भिसा' मा विपिन बुबा र छोराको गरी दोहोरो भूमिकामा
कात्तिक २३, २०८१ शुक्रबार
बागलुङमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
कात्तिक २३, २०८१ शुक्रबार
रुसबाट ५ सय ६३ युक्रेनी सैनिकको शव फिर्ता
कात्तिक २३, २०८१ शुक्रबार
जीबी राई भगाउन सहयोग गर्ने सहसचिवलाई पुरस्कार !
कात्तिक २३, २०८१ शुक्रबार