वीरगंजमा रगत विरामीहरूका लागी स्वास्थ्य शिविर हुने
नेपालबहस संवाददाता
फागुन १५, २०७६ बिहिबार २१:१४:१८
१५ फागुन वीरगंज । वीरगंजमा रगत विरामीहरुका लागी चेकजांच कार्यक्रमको आयोजना हुने भएको छ । गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले चैत्र १२ र १३ गते यहांका दिनदुखि रहेका व्यतिmहरुलाई शुलभ स्वास्थ्य व्यस्था पुर्याउनका निम्ति स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
रगत क्यान्सर (Blood cancer) तथा रगत सम्बन्धि खर्चिलो उपचारहरु सहज,शुलभ तथा निशुल्क रुपमा फाउण्डेशन पर्साले उपचारको व्यवस्था गर्ने भएको छ । भारतको दिल्ली फोर्टिस अस्पतालका प्रख्यात हेमाटोलोजिस्ट डा.सन्तोष राउत आउने भएका छन ।
नेपालमा हेमाटोलोजि रगत सम्बन्धि विरामी बढी रहेको र उपचार खर्चिलो भएको कारणले जी.पी.कोईराला फाउण्डेशन पर्साले दिल्लीका प्रख्यात हेमाटोलोजिष्ट डा.सन्तोष राउतलाई नेपालमा ल्याई दुई दिने निशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ ।
आज जी.पी.कोईराला फाउण्डेशन पर्साका सभापति मोहम्मद सहाबुदिनको अध्यक्ष्तामा बसेको बैठकले निशुल्क स्वास्थ्य शिविरको र्निणय गरेको छ । बैठकमा फाउण्डेशनका सह सचिव मिन्टु देवि सिंह कोषाध्यक्ष मनोहर कुमार साह, मनोज पटेल ,सन्तोष सिंह, बाबुनन्द प्रसाद पटेल, जितेन्द्र सिंह ,धिरज कुमार गुप्ता तथा विशेष उपस्थितिमा प्रेस युनियन पर्साका कोषध्यक्ष इरफान अली, नेपाली काग्रेसका बुथ सभापति शेख निजामुदिन जनस्वास्थ्य पर्साका एच ए जयमोद ठाकुर,सुनिल सिंह लगायतका उपस्थिति रहेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने
जेठ ४, २०८१ शुक्रबार
मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै
जेठ ४, २०८१ शुक्रबार
जग्गा विवादको क्रममा कोदालोले प्रहार गर्दा एक जनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
ताप्लेजुङमा टपरी गाँस्ने प्रतियोगिता
जेठ ४, २०८१ शुक्रबार
काठमाडौँमा ‘न्यूयोर्क राइटर्स वर्कसप’ र ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै
जेठ ४, २०८१ शुक्रबार
गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुईजनाको मुत्यु
जेठ ४, २०८१ शुक्रबार
बागमती प्रदेशसभाका चारवटा समिति सभापतिमा मनोनयन दर्ता
जेठ ४, २०८१ शुक्रबार
‘विद्युतीय सवारीसाधनको प्रयोग बढाउन आवश्यक’
जेठ ४, २०८१ शुक्रबार
लागुऔषधको कुलतबाट विद्यार्थी जोगाउन अभियान
जेठ ४, २०८१ शुक्रबार