दुर्गन्धित हुदै दशगजा
नेपालबहस संवाददाता
फागुन १५, २०७६ बिहिबार २२:३१:५५
१५ फागुन, काठमाडाैं । यहाँको नेपाल–भारत दशगाज क्षेत्र दिनप्रतिदिन दुर्गन्धित बन्दै गएको छ । भारतसँग नजिकै रहेको बजारको रुपमा परिचित कृष्णनगर, मर्यादपुर, चकलचौडाको दशगजामा फोहर व्यवस्थापन हुन नसक्दा दुर्गन्धित बन्दै गएको होदशगजा खुला भएपछि यहाँका व्यवसायी र स्थानीयले सो क्षेत्रमा दिनहुँ फोहर फाल्ने र त्यसको प्रभावकारी व्यवस्थापन हुन नसक्दा यहाँको बजारनै दुर्गन्धित हुँदै गएको छ ।
फोहर व्यवस्थापन गर्न कहीबाट पहल नभएको पत्रकार अंकुश श्रीवस्तावले बताएका छन् । उनले भने, “यसमा दुवै देशका सरकारी निकायको चासो कम छ । एकले अर्काले गर्छ कि भनी मुख ताकेजस्तो देखिन्छ, यसले गर्दा बजार नै प्रदूषित भएको छ ।” फोहर व्यवस्थापनमा भारतीय पक्षले पनि चासो देखाउने गरेको छैन ।
दशगजामा भएको दुर्गन्धले तेस्रो मुलुक हुँदै नेपाल आउने र भारत जाने पर्यटकलाई समेत नकारात्मक असर परेको स्थानीय समाजसेवी राजेश यादवले बताए । नजिकको वातावरण प्रदूषित हुँदा व्यापारसमेत कम हुने गरेको दुवै देशका व्यापारी बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिहीबार १० अर्ब आन्तरिक ऋण उठाउँदै छ सरकार
पुष ३, २०८१ बुधबार
१८ अर्ब ६६ करोडको प्रतिबद्धता आएकोमा ५ अर्ब ७६ करोड मात्र भित्रियो एफडीआई
पुष १, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
आचार्य र पुनको ठाउँमा केसी र पराजुली नियुक्त
पुष ३, २०८१ बुधबार
जनकपुरलाई ८ विकेटले पराजित गर्दै एनपीएलको फाइनलमा पुग्यो सुदूरपश्चिम रोयल्स
पुष ३, २०८१ बुधबार
चन्द्रनिगाहपुर अस्पताललाई विभिन्न उपकरण हस्तान्तरण
पुष ३, २०८१ बुधबार