शेरधन राईविरुद्ध अंशमुद्धा:- नेकपा नेताहरुमा सांस्कृतिक विचलन
नेपालबहस संवाददाता
फागुन १८, २०७६ आइतबार १८:३४:४
१८ फाल्गुण, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र सांस्कृतिक विचलन झाँग्गिएको बेला पछिल्लो पटक नयाँ श्रृँखला थप्ने काम प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले गरेका छन् । लामो समयदेखि राईको शोषणमा परेको दावी गर्दै नेकपा युवा संगठनकी नेतृ बालिका खड्काले अदालतमा अंशमुद्धा दायर गरेर यसको पर्दाफास गरेकी छन् ।
दोलखा घर भएकी नेतृ खड्काले पार्टी भित्रबाट न्याय नपाएपछि गत शुक्रबार न्यायलय नै पुगेकी छन् । काठमाडौं जिल्ला अदालतमा खड्काले मुख्यमन्त्री राईविरुद्ध नाता कायम गरी अंश भराई पाऊँ भन्दै फिरादपत्र दर्ता गरेकी छन् । अदालत समक्ष दर्ता गरिएको फिरादपत्रमा बालिकाले भनेकी छन् – २०७१ सालमा सञ्चारमन्त्री भएदेखि राईले आफूलाई पत्नीका रुपमा राखेका हुन् । त्यतिखेर मलाई गोल्फुटारमा घर भाडा लिई राखेका थिए । तर पछि उनले वास्ता गर्न छाडेका हुन् ।
सत्तारुढ दलभित्र यस्ता सांस्कृतिक बिचलनका घटना धेरै छन् , खोजीनीति गर्ने हो भने धेरै विषय छताछुल्ल हुनसक्छ – एक नेताले बताए । तर बालिकाले लगाएको आरोपको मुख्यमन्त्री राईले प्रतिवाद गरेका छन् ।
हिजो इटहरीमा प्रेस संगठनको आयोजनामा गरिएको पत्रकार अन्तक्र्रियामा उनले बालिकासँग आफ्नो चिनजान समेत नरहेको दावी गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको भेट
मंसिर १५, २०८१ शनिबार
चीनले घोषणा गरेको अनुदान लिनका लागि सरकारले पहल गर्नेछः उपप्रधानमन्त्री सिंह
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार