बुहानका १७५ जनालाई आज क्वारेन्टाइनबाट घर पठाईदै
नेपालबहस संवाददाता
फागुन १९, २०७६ सोमबार १९:२९:१७
१९ फाल्गुण, काठमाडौं । विश्वव्यापी रुपमा त्रासदीपूर्ण बन्न थालेको कोरोना भाइरसको उद्गम मानिएको चीनको बुहानबाट उद्धार गरी ल्याइएका एक सय ७५ जनामा दोस्रो पटक रगत परीक्षण गर्दा जीवाणु नपाइएकाले आजै घर फर्काइने भएको छ ।
चीनबाट ल्याई भक्तपुरको खरिपाटीस्थित क्वारेनटाइनमा राखिएका उनीहरु पूर्णत सुरक्षित रहेको पाइएकाले आजै घर फर्कन दिइने भएको स्वास्थ मन्त्रालय स्रोतले बताएको छ ।
साथै उनीहरुले प्रयोग गरेको सबै सामग्री नष्ट गरिने भएको छ । चीनबाट फर्काइएका उनीहरु घर परिवारसँग भेट्न नपाएकाले छटपटाई रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधौलागिरि अस्पतालमा चिकित्सक अभावले उपचार प्रभावित
पुष २५, २०८१ बिहिबार
नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला
पुष २४, २०८१ बुधबार
गेटा अस्पतालको स्तरोन्नति गर्ने सरकारको सोच छ : स्वास्थ्य मन्त्री पौडेल
पुष २३, २०८१ मंगलबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
५ महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
मुद्रास्फीति ६ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च
पुष २६, २०८१ शुक्रबार
जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
सरकारको ढुकुटीमा विदेशी विनिमय सञ्चिति २२ खर्ब ७३ अर्ब पुग्यो
पुष २६, २०८१ शुक्रबार
निर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार