अत्यावश्यकबाहेक विमानस्थल नआउनुस् : प्राधिकरण
नेपालबहस संवाददाता
फागुन १९, २०७६ मंगलबार ०:५५:१०
१९ फागुन काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ययन कार्यालयले अत्यावश्यकबाहेक विमानस्थलमा नआउन सार्वजनिक आह्वान गरेको छ।
कार्यालयका महाप्रबन्धक देवेन्द्र केसीले विज्ञप्ति जारी गर्दै कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट सुरक्षित रहनका लागि विभिन्न सतर्कताहरु अपनाइएकोमा अहिले उक्त संक्रमण फैलिन सक्ने सम्भावना देखिएको र डब्लुएचओले पनि नेपाललाई जोखिममा राखेकाले अत्यावश्यक बाहेक विमानस्थलमा प्रवेश नगर्न आग्रह गरेका छन् ।
आफन्तजनलगायतको स्वागत तथा विदाईमा अत्यावश्यकबाहेक नआउन विमानस्थलको आग्रह गरिएको छ । विमानस्थल प्रशासनले तत्कालका लागि भिजिटिङ पास पनि बन्द गरिएको भन्दै विमानस्थल आउन अत्यावश्यक परे मास्क लगाउन आग्रह गरेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार
दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला
पुष ४, २०८१ बिहिबार
मध्यपुरथिमिमा नवदुर्गा नाच प्रदर्शन
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार
पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक खण्ड एक साता बन्द हुने
पुष ४, २०८१ बिहिबार
एनआरटी क्लब झापा कपको सेमिफाइनलमा
पुष ४, २०८१ बिहिबार
प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव हुने
पुष ४, २०८१ बिहिबार
निजामती विधेयक छलफलः ‘सरुवा र बढुवामा हुने मनपरि रोक्ने ऐन बनाऔं’
पुष ४, २०८१ बिहिबार