सुनको नयाँ रेकर्ड : तोलाको ८० हजार ५ सय रुपैयाँ
नेपालबहस संवाददाता
फागुन २१, २०७६ बुधबार १७:५६:४३
२१ फागुन काठमाडौं । कोरोना भाइरसको प्रभावका कारण लगानीकर्ता सुन बजारमा आकर्षित हुँदा सुनको भाउले नया रेर्कड बनाएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार यहि फागुन १२ गते तोलाको ८० हजार ३०० रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको सुनको मूल्यले बुधबार फेरि त्यो रेकर्ड तोड्न सफल भएको छ ।
बुधबार छापावाला सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँले बढेर ८० हजार ५०० रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै उच्च भाउ हो । मंगलबार सुनको मूल्य तोलाको ७८ हजार ३०० रुपैयाँ थियो । यस्तै, तेजावी सुनको मूल्य पनि बुधबार प्रतितोला २२ सय रुपैयाँले नै बढेर ८० हजार २०० रुपैयाँ पुगेको छ ।
यता चाँदीको भाउ पनि २० रुपैयाँले बढेर ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाही महासंघले बताएको छ । सुनको भाउ बढ्नुको प्रमुख कारण कोरोना भाइरसलाई देखाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः दुई दिन लगाएर सकियो लामिछानेको बयान, अरुको आइतबारदेखि सुरु हुने
पुष १२, २०८१ शुक्रबार
ग्रामीण क्षेत्रमा केन्द्रीय प्रसारण लाइन विस्तार गरिँदै
पुष १३, २०८१ शनिबार
१३ दिनमा पश्चिम नेपालमा ७ पटक भूकम्पको पराकम्प
पुष १३, २०८१ शनिबार
कर्णाली नदीमा डोजर पल्टिँदा सहचालक बेपत्ता, चालकको उद्धार
पुष १३, २०८१ शनिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पुष १३, २०८१ शनिबार
त्रिविको ५० औं दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा
पुष १२, २०८१ शुक्रबार
लाओसमा डेङ्गुका सङ्क्रमितको सङ्ख्या २० हजार पुग्यो, ११ जनाको मृत्यु
पुष १२, २०८१ शुक्रबार