शुरु भयो प्रम ओलीको शल्यक्रिया
नेपालबहस संवाददाता
फागुन २१, २०७६ बुधबार १८:१०:२५
२१ फाल्गुण, काठमाडौं । प्रधानमन्त्री केपी ओलीको मृगौलाको प्रत्यारोपण शुरु भएको छ । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा बिहान सवा १० बजेदेखि शल्यक्रिया शुरु भएको हो ।
अस्पतालका निर्देशक डा. प्रेमकृष्ण खड्काले पत्रकारहरुलाई दिएको जानकारी अनुसार, प्रधानमन्त्रीलाई शल्यक्रिया कक्षमा लैजानु अघि मृगौला दाता भनिएकी समीक्षा संग्रौलालाई भित्र राखिएको थियो ।
अप्रेशन गर्न हामीलाई करिब पाँच घण्टा लाग्ने अनुमान गरेका छौं भन्दै निर्देशक डा. खड्काले भने प्रधानमन्त्रीको उच्च मनोबल र सफलताको विगत रेसियो हेर्दा हप्ता दश दिनमा डिस्चार्ज गर्न सकिने विश्वास व्यक्त गरे ।
ओलीको १३ वर्ष अघि पनि भारतको एपोलो अस्पतालमा मृगौला प्रत्यारोपण गरिएको थियो । अस्पताल बाहिर प्रधानमन्त्री ओलीको स्वास्थलाभको कामना गर्दै सर्वसाधारणले व्यानर तथा प्लेकार्डसहित प्रदर्शनी गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै
जेठ १४, २०८१ सोमबार
रौतहटमा दर्जनौं अवैध अस्पतालले बिरामीसँग लाखौं रकम लुट्दै, नियमनकारी निकाय मौन
जेठ १४, २०८१ सोमबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
१४ वर्षदेखि धनुषामा असुली गर्दै अघोषित घुमुवा आजाद यादव
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
जेठ २०, २०८१ आइतबार
बढेको कोलेस्ट्रोल छिट्टै नियन्त्रणमा आउनेछ, आजबाटै गर्न थाल्नुहोस् ५ काम !
जेठ २०, २०८१ आइतबार
न्युरोड सडकः महानगरले खन्यो, डिभिजनले टाल्यो
जेठ २१, २०८१ सोमबार
लुम्बिनीमा सरकार विस्तार, माओवादीकी केसी बनिन् मन्त्री
जेठ २१, २०८१ सोमबार
प्रहरी कारवाही तथा अदालती दृष्टिकोण
जेठ २१, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक इन्फोसिस फिनाकल प्रोसेस इनोभेसन अवार्डद्वारा सम्मानित
जेठ २१, २०८१ सोमबार
‘पूर्ण बहादुरको सारङ्गी’ मा विजय र बुद्धि आबद्ध
जेठ २१, २०८१ सोमबार
टोयोटाको मुख्यालय अनुसन्धानका लागि निरीक्षण गरिने
जेठ २१, २०८१ सोमबार