पैसा ठिक पार्नुस, नेपाल पुनर्बीमा कम्पनीको आईपीओ चैत्र ४ गते देखि
![आर्थिक संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_jYm4x4A9NS.jpeg
)
आर्थिक संवाददाता
फागुन २३, २०७६ शुक्रबार १९:२६:२५
![](https://nepalbahas.prixacdn.net/media/albums/IPO-1_0uZcBDRUZf.jpg)
२२ फागुन, काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले यही चैत्र ४ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। एकसय रुपैयाँ अंकित मुल्यमा १ करोड ६० लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेकोमा ८ लाख कित्ता म्युचुअल फण्डलाई छुट्टाईएको छ ।
त्यस्तै ७३ हजार ५०० कित्ता शेयर कम्पनीका कर्मचारीहरुलाई छुट्टाईएकोमा सर्वसाधारणले भने १ करोड ५१ लाख २६ हजार ५०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
यस आईपीओमा न्युनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले चैत ७ गते भित्र आवेदन दिनुपर्ने छ तर सो समयमा सम्पूर्ण कित्तामा आवेदन नपरेमा चैत १८ गतेसम्म आवेदन दिने समय थपिने छ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रि-ओपन सेसनमा नेप्से ३.६७ अंकले बढ्यो
माघ २३, २०८१ बुधबार
२४.५० अंकले बढ्यो बजार: ९ अर्ब ४० करोडको कारोबार, सबै समूहको उपसूचकमा हरियाली
माघ १५, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
फागुन ५, २०८१ सोमबार
इजरायली सुरक्षा क्याबिनेटले गाजा युद्धविरामको नयाँ चरणबारे छलफल गर्दै
फागुन ५, २०८१ सोमबार
बजेट कोष बढाउन कार करमा निर्भर श्रीलङ्का
फागुन ५, २०८१ सोमबार