एनआरएनए अध्यक्षलाई कालो झण्डा देखाईयो, बेलायतकाे आर्थिक घोटला छानविनकाे माग
नेपालबहस संवाददाता
फागुन २३, २०७६ शुक्रबार २०:४४:२७
भोला लामिछाने
२३ फागुन, यूरोप । गैह्र आवासीय नेपाली संघ बेलायतको स्थापना दिवसमा भागलिन गएका एनआरएनए केन्द्रीय अध्यक्ष कुमार पन्तलाई बेलायतमा कालो झण्डा देखाईएको छ । स्थापना दिवस मनाईरहदा एनआरएनएका अध्यक्षलाई कालो झन्डा देखाएको हो ।
“अध्यक्षलाई नै औपचारिक कार्यक्रममा कालो झण्डा देखाईनु हाम्रो बाध्यता हो, एनआरएन बेलायतमा चुनाव देखी नै विभिन्न बदमासी र आर्थिक घोटलाका कार्यहरू प्रत्यक्ष देखेको र यसको समाधान गर्नुको साटो झन् झन् संस्थालाई एकलौटी हिसाबमा अगाडि बढाउन खेजियो ।” एनआरएन बेलायतका अध्यक्ष पुनम गुरूङको भनाइ थियो । मन परेका आफ्ना व्यक्तिहरूलाई नियुक्ति गर्नुका साथै नियुक्ति प्रक्रिया पुरा नगरेको भन्दै कालो झण्डा देखाएर बिरोध गरिएको उनको भनाइ थियो । चर्को नाराबाजीमा उत्रेका सहभागीहरुले “चुनावका बेलामा सदस्य बनाउन हामी सबै चाहिने, यतिबेला हाम्रा कुरा नसुन्ने” भन्दै आरोप समेत लगाएका थिए ।
निबर्तमान कार्यसमितिले करीब चार लाख पाउन्डको हिसाब किताब नबुझाउदा र निर्वाचन पनि पारदर्शी नहुँदा सर्बसाधारणले छानबिनको माग गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन
पुष ६, २०८१ शनिबार
राहदानी वितरण गर्न फ्रान्स दूतावासको टोली पोर्चुगलमा
मंसिर २८, २०८१ शुक्रबार
चिनियाँ महासंघको टोलीद्वारा भक्तपुर अवलोकन
कात्तिक २९, २०८१ बिहिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
मुग्लिन–काठमाडौं सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने
पुष ७, २०८१ आइतबार
पश्चिमी वायुको प्रभावः हिमाली भु–भागमा हिमपात, चिसो बढ्ने
पुष ७, २०८१ आइतबार
चेपाङ समुदायबाट स्नातकोत्तर गर्ने महिला सम्मानित
पुष ७, २०८१ आइतबार
आज सूर्यदेवको विशेष पूजा आराधना गरिँदै
पुष ७, २०८१ आइतबार
गुल्मीमा भलिबल प्रतियोगिता हुँदै
पुष ७, २०८१ आइतबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ७, २०८१ आइतबार