पाल्पामा ज्येष्ठ नागरिकलाई न्यानो र शीतल घर
नेपालबहस संवाददाता
फागुन २६, २०७६ सोमबार १७:४१:१८
२६ फाागुन काठमाडौं । पाल्पामा ज्येष्ठ नागरिकलाई लक्ष्य गरेर न्यानो तथा शीतल हुने घर निर्माण भइरहेको छ । बालापनदेखिका साथीसँग वृद्धावस्थामा पुगेपछि दिन बिताएने चौतारी चर्को घामपानी र बतासमा सुरक्षित नभएपछि जाडो समयमा न्यानो तथा गर्मीमा शीतल हुने किसिमको घर निर्माण भइरहेको निर्माण समितिका अध्यक्ष मीनप्रसाद बञ्जाडेले जानकारी दिए ।
तानसेन नगरपालिकाको रु ३७ लाख तथा जापानी समाजसेवी काजुमासा काकिमी ओकेबाजेको रु २० लाख आर्थिक सहयोगमा काम भइरहेको छ । करीब रु तीन करोडको लागतमा वृद्धघर बन्ने भएपछि स्थानीय ज्येष्ठ नागरिकमा खुशी छाएको छ । करीब दुई सय जना अट्ने क्षमताको घर तानसेन–९ दमकडामा निर्माण भइरहेको छ । यस्तो घर नेपालमै पहिलो हुने जिकिर वडा सचिव छविलाल भट्टराईले गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार
मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष ४, २०८१ बिहिबार
सुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन् ‘बजार नपाउला भन्ने चिन्ता छैन ’
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
महिला यु–१९ एसिया कप : वर्षाले नेपाल र श्रीलङ्काबीचको खेल अवरुद्ध
पुष ४, २०८१ बिहिबार
टस जितेर कर्णालीविरुद्ध बलिङ गर्दै जनकपुर
पुष ४, २०८१ बिहिबार
विद्युत् सट भई आगलागी हुँदा १० लाख बढीको क्षति
पुष ४, २०८१ बिहिबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
पाँचपोखरीमा बृहत् स्वास्थ शिविर सम्पन्न
पुष ४, २०८१ बिहिबार
राप्ती नदीमा निर्माणाधीन पुल
पुष ४, २०८१ बिहिबार