इरानमा कोरोनाबाट आज ५४ जनाको मृत्यु
नेपालबहस संवाददाता
फागुन २७, २०७६ बुधबार ०:६:२९
२७ फागुन, काठमाडौं । कोराना (कोभेट–१९) भाइरसका कारण आज इरानमा ५४ जनाको मृत्यु भएको छ । यो संख्यासहित इरानमा मृत्यु हुनेको संख्या २९१ जना पुगेको छ ।
आज नै ८८१ जनामा नयाँ संक्रमण देखिएको इरानी समाचार माध्यमहरुले जनाएका छन् । इरानमा कोरोनाको संक्रमणबाट ८०४२ जना प्रताडित भएका छन् । आज नोपली समय आनुसार साँझ ६ बजेसम्म कोरोनाको कारण ८ राष्ट्रमा ७७ जनाको मृत्यु भइसकेको छ भने १६८६ जनामा आज नै नयाँ संक्रमण देखिएकाे छ ।
कोरोनाको कारण आज मात्रै थप २२ जनाको मृत्यु, २५२ जनामा नयाँ संक्रमण
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
पुष २५, २०८१ बिहिबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा
पुष २०, २०८१ शनिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
सहकारी ठगी प्रकरण : ३७ लाख धरौटी बुझाएर छुटिन लिला
पुष २६, २०८१ शुक्रबार
जीपको ठक्करबाट एक जनाको मृत्यु
पुष २६, २०८१ शुक्रबार
हस्तकला क्षेत्र सरकारको सधैँ प्राथमिकता रहन्छः प्रधानमन्त्री
पुष २६, २०८१ शुक्रबार
युके पठाइ दिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ
पुष २६, २०८१ शुक्रबार
कांग्रेस नेता डा. कोइराला लण्डनमा
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार