कोरोनाका कारण अमेरिकामा ३१ को मृत्यु, चीन, इटली, इरानमा भयावह
नेपालबहस संवाददाता
फागुन २८, २०७६ बुधबार १६:२५:४०
२८ फागुन, काठमाडौं । नेपाली समय अनुसरा आज बिहान १०ः४० सम्म संसारभर कोरोना अर्थात कोभेट १९ को कारण मृत्य हुनेको संख्या ४२९९ पुगेको छ । एक लाख १९ हजार दुई सय १७ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ६६ हजार पाँच सय ६३ जनालाई भने क्वारेन्टाइनको बसाइपछि निको भएको छ ।
प्राप्त जानकारी अनुसार चीनमा आज नयाँ २२ जना, दक्षिण कोरियामा १, अमेरीकामा १, पानामामा १ गरी २५ जनाको मृत्यु भइसकेको छ । चीनमा मात्र कोरोनाको कारण ३१५८ जनाको मृत्यु भइसकेको छ । त्यस्तै इटालिमा ६३१, इरानमा २९१, दक्षिण कोरियामा ६१, फ्रान्समा ३३, स्पेनमा ३६, जर्मनीमा २, अमेरिकामा ३१, समुद्री यात्रामा रहेका ७, जापानमा १२, स्वीट्जरल्याण्डमा ३, बेलायतमा ६, नेदरल्याण्डमा ४, हङ्कङ्गमा ३, अस्ट्रेलियामा ३ जनाको मृत्यु भइसकेको छ । चीन पछि इटाली र इरानमा अत्याधिक मानिसमा संक्रमण देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलो पटक गौर अस्पतालमा आङ्ग खसेको रोगको सफलता पूर्वक अपरेसन
माघ ९, २०८१ बुधबार
जुम्लामा प्रसूति आवास गृह सञ्चालन हुँदा सुत्केरीलाई राहत
माघ ९, २०८१ बुधबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पर्सामा राष्ट्रिय एकता अभियानको कार्यालय स्थापना, चिनियाँ विस्तारवादको कडा आलोचना
माघ ११, २०८१ शुक्रबार
निकोन एक्सपेरिएन्स हव, नेपालले बजारमा ल्यायो निकोनको नयाँ क्यामरा जेड ५० टू
माघ १२, २०८१ शनिबार
तस्बिरमा हेर्नुस विभिन्न जङ्गली जनावरहरु
माघ १२, २०८१ शनिबार
अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसः स्वच्छ ऊर्जा रूपान्तरणमा नेपालले लिएको बाटो
माघ १२, २०८१ शनिबार