कोरनाविरुद्ध सर्वदलीय बैठक बस्दै
नेपालबहस संवाददाता
फागुन २८, २०७६ बुधबार १९:४९:५४
२८ फागुन, काठमाडौं । कोरोना भाइरसविरुद्ध साझा अभिमत बनाउन सरकारी सकृयता बढाइएको छ । यस प्रयोजनका लागि सरकार सर्वदलीय बैठकको आयोजना गर्दै छ ।
आज अपरान्ह ३ बजे प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बैठक आयोजना गरिएको छ । सरकारका तर्फबाट उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले नेतृत्व गर्दै छन् । विश्वव्यापी रुपमा फैलिएको कोरना भाइरसको संभावित जोखिमबाट जोगिन सरकारले सम्पूर्ण एक ढिक्का हुनुपर्ने भन्दै बैठकको आयोजना गरेको हो ।
कोरोनाको त्राश देखाएर बजारमा क्रितृम अभाव सिर्जना गरिएको भन्दै आम नागरिकले गुनासो गरिरहेका छन् । यस्तो बेला सबैको साथ र सहयोगबाट मात्रै कोरनाविरुद्ध लड्न सहज हुने भन्दै सरकारले एकजुट हुन आग्रह गरिरहेको छ । कोरना भाइरस रोकथाम तथा गर्न सरकारद्वारा गठित उच्चस्तरीय समन्वय समितिका संयोजक पनि पोख्रेल नै हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहस्तकला क्षेत्र सरकारको सधैँ प्राथमिकता रहन्छः प्रधानमन्त्री
पुष २६, २०८१ शुक्रबार
कांग्रेस नेता डा. कोइराला लण्डनमा
पुष २६, २०८१ शुक्रबार
‘समृद्धिको अनुभूति दिलाउने गरी सरकार क्रियाशील हुनुपर्छ’
पुष २६, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
जीपको ठक्करबाट एक जनाको मृत्यु
पुष २६, २०८१ शुक्रबार
हस्तकला क्षेत्र सरकारको सधैँ प्राथमिकता रहन्छः प्रधानमन्त्री
पुष २६, २०८१ शुक्रबार
युके पठाइ दिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ
पुष २६, २०८१ शुक्रबार
कांग्रेस नेता डा. कोइराला लण्डनमा
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार