कोरोनाबाट दक्षिण कोरियामा ७२ को मृत्यु, मनिलामा कफ्र्यु
नेपालबहस संवाददाता
चैत १, २०७६ शनिबार २३:३:२७
क्यानाडाका नागरिकलाई भ्रमण स्थगित गर्न आग्रह
१ चैत एजेन्सी । क्यानाडाका नागरिकलाई अत्यावश्यक बाहेक अन्य भ्रमण स्थगित गर्न प्रधानमन्त्री जस्टिन ट्रुडोले आग्रह गरे । कोरोना भाइरसको सङ्क्रमण थप फैलिन सक्ने भएकाले विशेष गरेर अन्तरराष्ट्रिय यात्रा रोक्न उनले आह्वान गरेका छन् । उनले आपूm पनि सुरक्षित तरिकाले बसेको पनि जानकारी दिए ।
यसअघि उनकी श्रीमती सोफियालाई कोराना भाइरसको सङ्क्रमण भएको बिहीबार सार्वजनिक भएको थियो । उनलाई पनि छुट्टै राखिएको छ । यसैबीच दक्षिण कोरियामा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ७२ पुगेको छ । अधिकारीका अनुसार कूल आठ हजार ८६ जना सङ्क्रमित भएका छन् । ती मध्ये २०४ जनालाई भने पूर्ण उपचारपछि घर फर्काइएको छ ।
उता फिलिपिन्सबाट प्राप्त समाचारअनुसार राजधानी मनिलामा कफ्र्यु आदेश जारी गरिएको छ । कोरोनाको सङ्क्रमण फैलिन नदिन आइतबारदेखि लागु हुनेगरी शनिबार कफ्र्यु घोषणा गरिएको हो । कफ्र्यु एक महिनाका लागि घोषणा गरिएको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
मलेसियामा बाढीका कारण चार जनाको मृत्यु, ८० हजारभन्दा बढी विस्थापित
मंसिर १४, २०८१ शुक्रबार
थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार