स्याङ्जाको फेदिखोला गाँउपालिकामा असिनाले करोडौ क्षति
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_WGBOGtnLBS.jpeg
)
नेपालबहस संवाददाता
चैत २, २०७६ आइतबार २०:४५:१६
![](https://nepalbahas.prixacdn.net/media/albums/asina_Er2UsIiNoR.jpg)
२ चैत, स्याङ्जा । स्याङ्जाको फेदिखोला गाँउपालिकामा गए राती परेको असिनाले करोडौको क्षती भएको छ ।
असिनाले मौसमी र बेमौसमी तरकारी खेती सगै केही पशुपंक्षीमा समेत क्षती बनाएको गाँउपालिका प्रमुख घनश्याम सुवेदीले जानकारी दिए । गाँउपालिकाको वडा नम्वर १ र ४ मा असिनाले किसानको उव्जनीमा निकै क्षती बनाएको हो । भारी असिनाले सबै सखाप भएपछी किसान निकै चिन्तित बनेको बनेका छन् यस बर्ष गाउँपालिकाले गत बर्षको तुलनामा ३० प्रतिशत उत्पादनमा बृद्धी गर्ने लक्ष्य बोकेको थियो ।
स्थानीय कुमार सुवेदीले संचालन गरेको पोल्र्टी फार्ममा समेत असिनाले क्षती पुर्याएको छ । भर्खरै स्थापना गरेको पोल्र्टी फर्ममा असिनाको असरले १२०० कुखुराको चल्लालाई क्षती पुर्याएको सुवेदीले बताए । बैदेशिक रोजगारी छाडेर आफ्नै माटोमा केही गर्छु भन्ने उदेश्यले शुरु गरेको पोल्र्टीफार्ममा असिनाले क्षती पुर्याएपछि प्राकृतिकले पनि साथ नदिएको उनले गुनासो व्यक्त गरे ।
असिनाले केही बाख्रा मरेको खबर प्राप्त भएको छ । टमाटर, काउली, बन्दा, लसुन र आलुमा ठुलो क्षती भएको छ भने अहिले सम्म करिव ६ करोड भन्दा बढीको क्षती भएको अनुमान गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन् ‘बजार नपाउला भन्ने चिन्ता छैन ’
पुष ४, २०८१ बिहिबार
माडीमा एक हजार दुई सय बढी परिवार गरिबीको रेखामुनि
पुष ४, २०८१ बिहिबार
नागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
एनपीएल दोस्रो क्वालिफायर: फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै
पुष ४, २०८१ बिहिबार
आज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ४, २०८१ बिहिबार
सुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन् ‘बजार नपाउला भन्ने चिन्ता छैन ’
पुष ४, २०८१ बिहिबार
माडीमा एक हजार दुई सय बढी परिवार गरिबीको रेखामुनि
पुष ४, २०८१ बिहिबार
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
पुष ४, २०८१ बिहिबार