प्यूठानमा ३१ जना एसइईबाट वञ्चित
नेपालबहस संवाददाता
चैत ५, २०७६ बुधबार २३:२५:३४
५ चैत, प्यूठान । यही चैत ६ गतेदेखि सञ्चालन हुन लागेको एसइई परीक्षामा प्युठान जिल्लाका ३१ विद्यार्र्थी परीक्षा दिन वञ्चित भएका छन् । विद्यालयमा ७५ प्रतिशत हाजिर नपुगेका, पढ्दापढ्दै बीचैमा छाडेका, बिहे गरी अन्यत्रै गएका जस्ता कारणले ती विद्यार्थीले एसइई परीक्षा दिन नपाउने शिक्षा विकास समन्वय एकाइ प्रमुख शिवराज पण्डितले बताएका छन् । गत जेठमा फाराम भरेका तर माघ मसान्तसम्ममा राजस्व बुझाउन नआएका विद्यार्थीलाई पनि परीक्षामा समावेश हुने नदिइने उनले बताएका छन् ।
जिल्लाबाट यस वर्ष चार हजार १४८ विद्यार्थी सहभागी हुँदै छन् जसमा दुई हजार २८८ छात्रा तथा एक हजार ८६० जना छात्र छन् । यस्तै ग्रेड वृद्धितर्फ १२४ विद्यार्र्थी सहभागी हुन लागेको पण्डितले जानकारी दिएका छन् । जिल्लाका सुस्तश्रवण शक्ति भएका र एक बालसुधारगृहका विद्यार्थी पनि परीक्षामा सहभागी हुन लागेको पण्डितले जानकारी दिएका छन् । परीक्षामा एक केन्द्रमा एक केन्द्राध्यक्ष र एक सहायक केन्द्राध्यक्ष हुने व्यवस्था छ । विद्यार्थीको सङ्ख्याका आधारमा निरीक्षक रहने उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
विपन्न वर्गका विद्यार्थीलाई पढाउन सामाजिक, वित्तीय सङ्घसंस्थाको सहयोग
मंसिर २६, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
अजय देवगनको ‘दे दे प्यार देः२ ’को रिलिज मिति एक वर्ष पछाडि धकेलियो
पुष ४, २०८१ बिहिबार
महिला यु–१९ एसिया कप : वर्षाले नेपाल र श्रीलङ्काबीचको खेल अवरुद्ध
पुष ४, २०८१ बिहिबार
टस जितेर कर्णालीविरुद्ध बलिङ गर्दै जनकपुर
पुष ४, २०८१ बिहिबार
विद्युत् सट भई आगलागी हुँदा १० लाख बढीको क्षति
पुष ४, २०८१ बिहिबार