बेपत्ता पारिएका व्यक्तिबारेका उजूरी आयोगमा सुरक्षित
नेपालबहस संवाददाता
चैत ५, २०७६ बिहिबार ०:५:४२
५ चैत, काठमाडौं । छानबिन आयोगले बेपत्ता पारिएका व्यक्तिबारे दर्ता भएको उजूरी सुरक्षित भएको जनाएको छ । आयोगका प्रवक्ता ईश्वरीप्रसाद ढकालले आज जारी गरेको प्रेस विज्ञप्तिमा आयोगमा विस्तृत छानबिनका लागि कूल दर्ता हुन आएका तीन हजार १९७ उजूरी रहेको र तिनमा विस्तृत अध्ययनका लागि दुई हजार ५०६ थान सुरक्षित रहेको उल्लेख छ ।
रोल्पाका पत्रकार धनबहादुर रोका मगर बेपत्ता भएको उजूरी हराएको भनी प्रकाशित समाचार तथ्यहीन भएको र उनीसँग सम्बन्धित उजूरी सत्य निरुपण तथा मेलमिलाप आयोगको क्षेत्रधिकारमा पर्ने भनी पूर्वपदाधिकारीले निर्णय गरेको हुनाले सोही सत्य निरुपण आयोगमा पठाइएको विज्ञप्तिमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार
मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष ४, २०८१ बिहिबार
सुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन् ‘बजार नपाउला भन्ने चिन्ता छैन ’
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
सामान्य विषयको टिप्पणीलाई लिएर भारतीय संसदमा हंगामा, सांसदबीच धकेलाधकेल
पुष ४, २०८१ बिहिबार
रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी ड्रोन आक्रमणपछि आगलागी
पुष ४, २०८१ बिहिबार