एउटै वडाका दश जनाले गरे अनुदान फिर्ता
नेपालबहस संवाददाता
चैत ५, २०७६ बिहिबार ०:३६:७
५ चैत, काठमाडौं । भूकम्पपछि जिल्लामा आवास पुनःनिर्माणको क्रम अन्तिम चरणमा पुग्दै गरेको बेला वडाका १० भूकम्पपीडित लाभग्राहीले अनुदान फिर्ता गरेका छन् । भोटेकोशी गाउँपालिका–३ का भूकम्पपीडितले आवास निर्माण अनुदान पहिलो किस्तावापतको रु पचास हजार जिल्ला आयोजना कार्यान्वयन एकाइका निमित्त प्रमुख लक्ष्मणकुमार सेठसमक्ष अनुदान फिर्ता गरेका हुन् ।
पीडितले जिल्ला समन्वय समिति प्रमुख कृष्णगोपाल तामाङ, गाउँपालिका उपाध्यक्ष दावुटी शेर्पा र वडाध्यक्ष कैलाश पौडेलको रोहवरमा मङ्गलबार अनुदान रकम फिर्ता गरेका थिए । अनुदान फिर्ता गर्नेमा दुगुनागढीका विस्थापित र सुकुम्बासी सार्की कामी, गोकुल कामी, पूर्णबहादुर विक, विष्णु कामी, काली कमिनी, सानु विक, मनमाया कामी, सोमबहादुर कामी र गोरीमाया कामी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
आज विश्व ध्यान दिवस मनाइँदै
पुष ६, २०८१ शनिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
एनपीएल फाइनल हेर्न कांग्रेस सभापति देउवा कीर्तिपुर क्रिकेट मैदानमा
पुष ६, २०८१ शनिबार
अमेरिका र भारतले शक्तिशाली पृथ्वी–अवलोकन उपग्रह प्रक्षेपण गर्ने
पुष ६, २०८१ शनिबार
म्याग्दीको उदाउँदो पर्यटकीय गन्तव्य टोड्के–धौलागिरी पदमार्ग
पुष ६, २०८१ शनिबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
जाडोमा छालाको स्याहार गर्न बढी सतर्कता अपनाउन चिकित्सकको सुझाव
पुष ६, २०८१ शनिबार
एनपीएल फाइनलः सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य
पुष ६, २०८१ शनिबार