हरुवा–चरुवा परिवारका बालबालिकालाई मास्क तथा साबुन वितरण
नेपालबहस संवाददाता
चैत ६, २०७६ बिहिबार २०:२८:१९
६ चैत, सप्तरी । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट जोगिन आज बिहान सप्तरीका हरुवा चरुवा परिवारका बालबालिकालाई मास्क तथा हात धुने साबुन वितरण गरिएको छ । शम्भुनाथ नगरपालिका र द फ्रिडम फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्रले शम्भुनाथ नगरपालिका विभिन्न वडाका ७० हरुवा–चरुवा परिवारका बालबालिकालाई मास्क र साबुन वितरण गरेको हो ।
वडा नं ३ स्थित शम्भुनाथ मन्दिर नजिकै रहेको बालउद्यानमा आयोजित कोरोना भाइरसको सङ्क्रमणको लक्षण र भाइरसबाट जोगिने विधिबारे जनचेतनामूलक अन्तक्र्रियामा सहभागी बालबालिकालाई मास्क र साबुन वितरण गरिएको आयोजक श्रीपुर्राज सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक शारदा चौधरीले जानकारी दिएका छन् ।
वडा नं ३ का वडाध्यक्ष शत्रुधनप्रसाद चौधरी, वडा सदस्य ध्रुवनारायण चौधरी, श्रीपुर्राज सामुदायिक विकास केन्द्रका अध्यक्ष सुखीलाल चौधरीलगायतले मास्क तथा साबुन वितरण गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार
मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष ४, २०८१ बिहिबार
सुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन् ‘बजार नपाउला भन्ने चिन्ता छैन ’
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ को चौथो संस्करण हुँदै
पुष ४, २०८१ बिहिबार
गाजामा युद्धविराम हुनेमा म आशावादी छु : अमेरिकी विदेशमन्त्री ब्लिन्केन
पुष ४, २०८१ बिहिबार
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँचको मृत्यु
पुष ४, २०८१ बिहिबार
हनोईस्थित कराओके बारमा आगलागी हुँदा ११ जनाको मृत्यु
पुष ४, २०८१ बिहिबार
महिला यु–१९ एसिया कपः नेपाल र श्रीलङ्काले अङ्क बाँडे
पुष ४, २०८१ बिहिबार