बूढानीलकण्ठमा कोसेली घर निर्माण गरिदै
नेपालबहस संवाददाता
चैत ६, २०७६ बिहिबार २३:३२:५५
६ चैत, काठमाडौं । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न बूढानीलकण्ठ नगरपालिकाले कोसेली घर निर्माण गर्ने भएको छ । नगर क्षेत्रभित्र उत्पादन भएका पहिचान झल्कने खालका वस्तुको बिक्री वितरणका लागि कोसेली घरको निर्माण गर्ने जनाएको छ ।
स्थानीयस्तरमा घरेलु तथा साना उद्यमीले उत्पादन गरेका विभिन्न वस्तुलाई बजार उपलब्ध गराइने उद्देश्यले कोसेली घरको निर्माण गरिने नगरउपप्रमुख रमादेवी राईले बताएका छन् । उक्त घरको निर्माणले स्थानीस्तरमा उत्पादन भएका घरेलु सामग्रीको बिक्री वितरण गरेर घरेलु तथा साना उद्यामीको जीवनस्तरमा परिर्वतन ल्याउन यसले मुख्य भूमिका खेल्ने औँल्याइएको छ ।
कोसेली घरमा नगरपालिकामा स्थानीयस्तरमा घरेलु तथा साना उद्यमीले उत्पादन गरेका क्रिष्टलका माला, हातले बुनेका सुइटर, झोला, हस्तकला, काष्ठकलालगायत विभिन्न सामग्री, गिफ्टका सामग्री र घरेलु उत्पादित विभिन्न खाद्य सामग्री राखिने नगरपालिकाका प्रवक्ता नवराज भण्डारीले बताएका छन् । उक्त कोसेली घर नगरपालिकाको वडा नंं २ र १० मा निर्माण गरिने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीनको सिमाना जोडिएको कोरला नाका पूर्वाधारको पर्खाइमा
जेठ १३, २०८१ आइतबार
तमोर–मेवा जलविद्युत आयोजनाको काम सुरु
जेठ ११, २०८१ शुक्रबार
गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित
जेठ १०, २०८१ बिहिबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
जेठ १६, २०८१ बुधबार
वि.सं. २००७ सालपछिको राजनीति: अस्थिरताको पर्याय
जेठ १६, २०८१ बुधबार
विकल पौडेललाई थुनामा पठाउने अदालतको आदेश
जेठ १६, २०८१ बुधबार
प्रजनन प्रक्रियामा रहेका सर्प
जेठ १७, २०८१ बिहिबार
माधव नेपालको ओहोर-दोहोरले सत्ता समीकरणमा तरंग
जेठ १७, २०८१ बिहिबार
इजरायली सेनाद्वारा गाजाबाट इजिप्ट जाने सीमा नियन्त्रण
जेठ १७, २०८१ बिहिबार
इस्लामावादमा पनि बुद्ध जयन्ती मनाइयो
जेठ १७, २०८१ बिहिबार
ढकमक्क फुलेको ड्रागन फ्रुट
जेठ १७, २०८१ बिहिबार
हरियालीले हराभरा बनेको तनहुँको बैंडीफाँट
जेठ १७, २०८१ बिहिबार