कोरोनाका कारण सार्वजनिक सवारीका रुट इजाजत खुला

नेपालबहस संवाददाता
चैत ६, २०७६ शुक्रबार ०:४२:१७

६ चैत, काठमाडौं । यातायात व्यवस्था विभागले कोरोना भाइरस ‘कोभिड–१९’ कारण सार्वजनिक सवारीका रुट इजाजत खुला गरेको छ ।
भाइरसको रोकथामका लागि स्कुल कलेज बिदा गरिएपछि गाउँ फर्कनेहरु धेरै भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीका रुट इजाजत खुला गरेको हो ।
भाइरसले आम नागरिक आतंकीत भएपछि शुक्रबारदेखि एउटा रुटमा गुड्ने सवारी अर्को रुटमा गुड्न पाउने भएका छन् ।यातायात व्यवस्था विभागले बिहीबार एक सुचना प्रकाशित गर्दै भिड बढ्ने सम्भावनाका कारण सवारीका रुट खुला गरिएको जानकारी दिएको छ ।
योसँगै नयाँ लाइसेन्स र थपको आवेदन बन्द गरिएको छ। तर लाइसेन्स नविकरण कार्य भने खुला राखिने छ ।गाडीमा सिटभन्दा बढी यात्रु चढाउन नपाइने, गाडीमा स्यानीटाइजर अनिवार्य र यात्रुहरुले मास्क अनिवार्य लगाउनुपर्ने विभागले निर्णय गरेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्थ मन्त्रालयले बनायो बजेट लेख्ने टीम, संयोजकमा श्रीकृष्ण नेपाल
फागुन १५, २०८१ बिहिबार
सात महिनामा वीरगञ्ज नाकाबाट ४० अर्ब बढीको सामान निर्यात
फागुन १५, २०८१ बिहिबार
एक सातापछि मन्त्रालय फर्किए अर्थमन्त्री पौडेल
फागुन ११, २०८१ आइतबार
युएसएआईडीका कामदारहरूलाई आफ्नो कार्यस्थल दुई दिन भित्र खाली गर्न ट्रम्प प्रशासनको निर्देशन
फागुन १५, २०८१ बिहिबार
त्रिभुवन विमानस्थलबाट ३ केजी ७७५ ग्राम सुनसहित चार जना विदेशी नागरिक पक्राउ
फागुन १५, २०८१ बिहिबार
अर्थ मन्त्रालयले बनायो बजेट लेख्ने टीम, संयोजकमा श्रीकृष्ण नेपाल
फागुन १५, २०८१ बिहिबार
तासको विषयमा विवाद, साउथ इन्डियन फिल्म ‘मारको’को नक्कल गरेर साथीको हत्या
फागुन १५, २०८१ बिहिबार
सरकारले गर्यो एकैपटक ७८ जना सहसचिवको सरुवा (नामावलीसहित)
फागुन १५, २०८१ बिहिबार
चितवनमा ‘बेबी कर्न’ को जातिय परीक्षण सुरु
फागुन १५, २०८१ बिहिबार
दिल्ली क्यापिटल्सको मेन्टर बने केभिन पिटरसन
फागुन १५, २०८१ बिहिबार