पुनःनिर्माणमा संलग्नलाई सतर्क रहन आह्वान
नेपालबहस संवाददाता
चैत ७, २०७६ शनिबार १:३६:४१
७ चैत, काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सुरक्षा तथा सतर्कताका सबै उपाय अवलम्बन गर्न पुनःनिर्माण तथा पुनःस्थापनासँग सम्बन्धित सबैलाई आह्वान गरेको छ ।
प्राधिकरणका प्रवक्ता गोपालप्रसाद अर्यालले आज जारी गरेको विज्ञप्तिमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले गरेका निर्णयको कार्यान्वयन गर्न आग्रह गरेको हो ।
विसं २०७२ वैशाख १२ को भूकम्प र त्यसपछिका परकम्पबाट क्षति भएका संरचनाको पुनःनिर्माण तथा पुनःस्थापना जारी रहेका बेला कोभिड १९ ले विश्वव्यापी रुपमा नै स्वास्थ्यमा प्रभाव पारेकाले विशेष सतर्कता अपनाउनुपर्ने अवस्था सिर्जना गरेको विज्ञप्तिमा उल्लेख छ । समितिले चैत ५ गते नियन्त्रणका लागि गरेका निर्णयको कार्यान्वयन गर्दै सुरक्षा तथा सतर्कताका सबै उपाय अवलम्बन गर्न पुनःनिर्माण तथा पुनःस्थापनासँग सम्बन्धित सबैलाई अनुरोध गरिएको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
नेपाल र एडिबीबीच दुईवटा परियोजनाका लागि २१ अर्ब २३ करोडको सहयोग सम्झौता
मंसिर २६, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार