बादी समुदायलाई पत्रकार सन्दीप विकले गरे मास्क वितरण
नेपालबहस संवाददाता
चैत ९, २०७६ सोमबार १:१:२२
९ चैत, दुल्लु । दैलेखका पत्रकार सन्दीप विकले नारायण नगरपालिका–६ मा रहेको नमूना बादी समुदायका नागरिकलाई मास्क वितरण गरेका छन् । नेपाल पत्रकार महासङ्घ दैलेखका साधारण सदस्यसमेत रहेका विकले शनिबार बस्तीमै गएर मास्क वितरण गरेका हुन् ।
विश्वव्यापीरूपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणबाट बच्नका लागि मास्क उपयोगी हुने भएकाले दलित बस्तीमा मास्क वितरण गरेको पत्रकार विकले बताए । “यो बादी समुदाय आर्थिक चपेटामा परेको छ”, उनले भने, “बस्तीमा छाक टार्नसमेत धौ–धौ छ । मास्क किन्ने पैसा कहाँबाट पाउनु । त्यसैले केही मलम लगाउनका लागि भए पनि मास्क वितरण गरेको हुँ ।” करीब ३० घर जति रहेको यो बादी समुदाय गाडीको सामान लोड–अनलोड गरेर गुजारा गर्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
आँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
‘मेयर सम्मेलन’ गर्दै परशुरामधाम नगर
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार