उद्योगी व्यवसायीलाई सेल्फ कवारेन्टाइनमा बस्न आग्रह
नेपालबहस संवाददाता
चैत १०, २०७६ मंगलबार ०:२५:४
१० चैत्र, ललितपुर । कुमारीपाटी जावलाखेल तथा ललितपुर तयारी पोशाक व्यापार सङ्घ र ललितपुर चेम्बर अफ कमर्शले उद्योग व्यवसाय सञ्चालन गरेर बसेका व्यापारीलाई सेल्फ कवारेन्टाइनमा बस्न आग्रह गरेको छ ।
सङ्घका अध्यक्ष पुष्परत्न शाक्य र चेम्बर अध्य कमर्शका बृद्धिमान महर्जनले आज संयुक्त रुपमा हस्ताक्षरित पत्र जारी गरी मुलुकमा कोभिड–१९ को जोखिम बढेसँगै प्रधानमन्त्रीले आजदेखि यही चैत २१ गतेसम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्न आह्वान गरेसँगै ती संस्थाहरुले पनि महामारीको सङ्क्रमणबाट आफ्नो ज्यान सुरक्षित राख्न यी व्यापारीलाई अपिल गरेका हुन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमध्पुरथिमिमा नवदुर्गा नाच प्रदर्शन
पुष ४, २०८१ बिहिबार
म्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार
मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
मध्पुरथिमिमा नवदुर्गा नाच प्रदर्शन
पुष ४, २०८१ बिहिबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
सामान्य विषयको टिप्पणीलाई लिएर भारतीय संसदमा हंगामा, सांसदबीच धकेलाधकेल
पुष ४, २०८१ बिहिबार