भारतबाट भित्रिएकाको तथ्याङ्क सङ्कलन शुरु
नेपालबहस संवाददाता
चैत १०, २०७६ मंगलबार ०:४८:२३
१० चैत्र, अर्घाखाँची । भूमिकास्थान नगरपालिका–१० धनचौरले भारतबाट घरमा भित्रिएकाको तथ्याङ्क सङ्कलन शुरु गरेको छ । भारतबाट कोरोनाको त्रासका कारण घरमा आएका खुलेआम गाउँघरमा हिँडडुल तथा भेटघाट गर्न शुरु गरेपछि होम क्वारेन्टाइनमा राख्न वडा कार्यालयले तथ्याङ्क सङ्कलन शुरु गरेको वडाध्यक्ष खगेश्वर पन्थीले बताए ।
वडा सदस्य र महिला स्वास्थ्य स्वयंसेविकालाई धनचौर स्वास्थ्य चौकी इञ्चार्ज शिवप्रकाश जिसीले कोरोनासम्बन्धी प्रशिक्षण प्रदान गरी महिला स्वास्थ्य स्वयंसेविकालाई तथ्याङ्क सङ्कलनमा खटाइएको हो । प्रशिक्षण कार्यक्रममा वडा सदस्य जनक गैरे, टामलाल भट्टराई, गङ्गा रेश्मी, स्थानीय इश्वरी मरासिनीलगायतले मन्तव्य राख्दै सत्यतथ्य डाटा सङ्कलनमा सहयोग गर्ने बताएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
तेह्रथुममा टिकटक बनाउने क्रममा लडेर २ जनाको मृत्यु
पुष ६, २०८१ शनिबार
प्रदेश राज्यमन्त्री सवार गाडी भारतमा दुर्घटना, ३ जना घाइते
पुष ६, २०८१ शनिबार
छोटो सोचाइ र कमजोर आधारमा आन्तरिक अर्थतन्त्रको विकास हुनै सक्दैन
पुष ६, २०८१ शनिबार
प्रधानमन्त्री ओलीद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
जसपा नेपालका अध्यक्षद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार