करेन्ट लागेर एकको मृत्यु
नेपालबहस संवाददाता
चैत १०, २०७६ मंगलबार १:८:३
१० चैत्र, अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिका–८ माझमेलामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । प्यूठान जिल्ला झिमरुक गाउँपालिका गहतेरा घर भएका १८ वर्षीय मधु जिसीको करेन्ट लागेर मृत्यु भएको हो ।
मृतक जिसीले मालारानी गाउँपालिकाको मामाघरमा बसेर स्थानीय सिद्धार्थ माध्यमिक विद्यालय मालारानीमा कक्षा १० मा अध्ययन गरी अहिले एसइईको तयारी गरिरहेको स्थानीय इन्द्र रेग्मीले बताए । खम्बामा चढेर विद्युत्को लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका जिसीको उपचारका लागि अर्घाखाँची अस्पतालमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार
मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष ४, २०८१ बिहिबार
सुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन् ‘बजार नपाउला भन्ने चिन्ता छैन ’
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
सामान्य विषयको टिप्पणीलाई लिएर भारतीय संसदमा हंगामा, सांसदबीच धकेलाधकेल
पुष ४, २०८१ बिहिबार
रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी ड्रोन आक्रमणपछि आगलागी
पुष ४, २०८१ बिहिबार