निर्देशन पालना गर्न जिल्ला प्रशासनको आग्रह
नेपालबहस संवाददाता
चैत १३, २०७६ बिहिबार २०:११:५
१३ चैत, काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेले सरकारले गरेको निर्देशन पालना गर्न आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बुधबार बेलुका विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको सम्भावित सङ्क्रमण, रोकथाम तथा नियन्त्रणका लागि सरोकारवाला निकायसँगको समन्वय र सहकार्यमा अधिकतम सावधानीको उपाय अपनाइरहेको बेलामा सम्पूर्ण जिल्लावासी नागरिकद्वारा घरभित्रै बसी निर्देशनको पालना गरिदिन आग्रह गरेको हो ।
लकडाउन अटेर गर्ने १७१ मोटरसाइकल, तीन मिनीट्रक, १२ स्कुटर, चार कार, एक स्कारपियो, चार साइकल र दुई व्यक्तिलाई कारवाही गर्नुपरेको उल्लेख गर्दै अब त्यस्तो नगर्न प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना नेतृत्वको टोलीले निरन्तर जिल्लाको विभिन्न स्थानमा लकडाउनको अनुगमन गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
सामान्य विषयको टिप्पणीलाई लिएर भारतीय संसदमा हंगामा, सांसदबीच धकेलाधकेल
पुष ४, २०८१ बिहिबार
रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी ड्रोन आक्रमणपछि आगलागी
पुष ४, २०८१ बिहिबार