“रोगबाट बच्न खोज्दा भोक स्वीकार्नुपर्ने वाध्यता नहोस”
नेपालबहस संवाददाता
चैत १३, २०७६ शुक्रबार ०:७:१
१३ चैत, काठमाडौं । सरकारले देशभर लकडाउन गरेपछि दैनिक ज्यालादारी गरेर गुजारा चलाउँदै आएका श्रमिकलाई विशेष प्याकेजको व्यवस्था गर्नुपर्ने माग गरिएको छ ।
पूर्वप्रधानन्यायाधीशद्वय कल्याण श्रेष्ठ र सुशीला कार्की, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति डा केदारभक्त माथेमालगायतले आज संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गरी दैनिक ज्यालादारीमा आफ्नो र परिवारको जीवन निर्वाह गर्ने न्यून आय भएकाका लागि तुरून्तै विशेष प्याकेजको घोषणा गर्न सरकारसँग माग गरिएको हो ।
“रोगबाट बच्न खोज्दा भोक स्वीकार्नुपर्ने वाध्यता नहोस”, विज्ञप्तिमा भनिएको छ, “सरकारले तुरून्तै विशेष प्याकेज घोषणा गर्नुपर्छ, त्यस्तो प्याकेजमा निःशुल्क रासन, बेतनसहितको बिदा, बालबच्चाको स्कूलमा शुल्क मिनाहा, निःशुल्क उपचार आदि हुन सक्छ, जसलाई स्थानीय सरकारमार्फत कार्यान्वयन गर्न सकिन्छ ।”
पूर्वप्रधानन्यायाधीश श्रेष्ठले सरकारले विपद्बाट बच्न लकडाउन गर्नु सकारात्मक काम भएको बताएका छन्। उनले भने, “तर, दैनिक काम गरेर जीवन धान्नेका लागि सरकारले व्यवस्था गर्नुपर्छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशैक्षिक केन्द्र बन्दै बर्दिबास
पुष ११, २०८१ बिहिबार
‘एआई’ शिक्षासम्बन्धी पाँचौँ संस्करणको कार्यक्रम ललितपुरमा हुने
पुष ११, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव