पहिलो संक्रमितसंगै आएका स्याङ्जाका ६ जना क्वारेन्टाइनमा
नेपालबहस संवाददाता
चैत १३, २०७६ शुक्रबार ०:३०:४९
१३ चैत्र स्याङ्जा । फ्रान्सबाट कतार हुँदै नेपाल आएकी युवती कोरोना संक्रमित भएको पाइएपछि उनीसँगै आएका स्याङ्जाका छ ब्यक्तिलाई क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ बताए ।
गृहमन्त्रालयले पठाएको पत्रमा ६ जनाको नाम स्याङ्जा भनी उल्लेख गरिएको भएपनी हाल सबै स्याङ्जा जिल्लामा नरहेको प्रजिअ कुरुम्बाङले बताए “ जहाँ रहेपनी उहाँहरु हाम्रै सम्पर्कमा हुनुहुन्छ, उहाँहरु सरकारले तोकेकै क्वारेन्टाइनमा हुनुहुन्छ “ उनको भनाइ थियो ।
प्रजिअका अनुसार रुपन्देहीमा एक जना, पोखरामा दुईजना र अन्य स्याङ्जामै सरकारको मातहतमा रहेको क्वारेन्टाइनमा राखिएको उनले जानकारी दिए । संक्रमितसंगै आएको हुँदा उनिहरुको रिपोर्ट चेक गर्न पठाइएको भएपनि हालसम्म रिपोर्ट नआएको र रिपोर्ट नआउँदासम्म उच्च सतर्कताका साथ उनिहरुलाई राखिने कुरुम्बाङ जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
आँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
‘मेयर सम्मेलन’ गर्दै परशुरामधाम नगर
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार