सांसदद्धारा क्वारेन्टाइनका लागि निजीघर प्रदान
नेपालबहस संवाददाता
चैत १४, २०७६ शुक्रबार १७:१८:१९
१४ चैत, काठमाडौं । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि क्वारेन्टाइन बनाउन रसुवाका सांसदले आफ्नो निजीघर प्रदान गरेका छन्। रसुवाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सदस्य मोहन आचार्यले रसुवाको लहरेपौवास्थित आफू बसोबास गर्ने धारा, बत्ती, शौचालय, परिसरसमेतको सुविधायुक्त चारकोठे पक्की घर प्रदान गरेको उत्तरगया गाउँपालिका अध्यक्ष उपेन्द्र लम्सालले जानकारी र्दिएका छन् ।
सांसद आचार्यले २१ शय्यायुक्त क्वारेन्टाइनका लागि आफ्नो घर निःशुल्क प्रदान गरेका छन् । सो घरमा खाट र शय्यासमेत उपलब्ध छ । जनताको मतको सम्मान गर्दै विपद् व्यवस्थापनअन्तर्गत जनसेवाका लागि आफूले बसोबास गर्दैआएको घर स्वतस्फूर्त क्वारेन्टाइनका लागि प्रदान गरिएको सांसद आचार्यले बताएका छन् । जिल्लाका अन्य नेताले पनि यस्तै सहयोग गर्ने विश्वास स्थानीय वरिष्ठ समाजसेवी चन्द्रशेखर लम्सालले व्यक्त गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार
दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला
पुष ४, २०८१ बिहिबार
मध्यपुरथिमिमा नवदुर्गा नाच प्रदर्शन
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार
पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक खण्ड एक साता बन्द हुने
पुष ४, २०८१ बिहिबार
एनआरटी क्लब झापा कपको सेमिफाइनलमा
पुष ४, २०८१ बिहिबार
प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव हुने
पुष ४, २०८१ बिहिबार