पर्यटक लिएर उड्यो कतार एयर

नेपालबहस संवाददाता
चैत १४, २०७६ शुक्रबार १९:५७:३६

१४ चैत्र, काठमाडौं । नेपाल भ्रमणमा आएका विदेशी पर्यटक एक्कासी लकडाउनमा परेपछि उनीहरुलाई उद्धार गरि राजधानी ल्याइएको भोलिपल्ट आज स्वदेश फर्काइएको छ ।
युरोपको जर्मनी र फ्रान्सका ३०५ यात्रु बोकेर आज कतार एयरको बिमान काठमाडौंबाट उडेको छ । जर्मनी र फ्रान्स सरकारले चार्टर गरी ल्याएका सो बिमानमा उडेका केही समय यता नेपालमा फसेका थिए ।
बिहान साढे १० बजे खाली आएको बिमान दिउँसो साढे १ बजे उडेको थियो । उक्त जाहाजले यात्रुहरुलाई दोहा पु¥याउने छ । त्यहाँबाट अर्काे जहाज चढेर उनीहरु आ–आप्mनो देश प्रस्थान गर्ने छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्थ मन्त्रालयले बनायो बजेट लेख्ने टीम, संयोजकमा श्रीकृष्ण नेपाल
फागुन १५, २०८१ बिहिबार
सात महिनामा वीरगञ्ज नाकाबाट ४० अर्ब बढीको सामान निर्यात
फागुन १५, २०८१ बिहिबार
एक सातापछि मन्त्रालय फर्किए अर्थमन्त्री पौडेल
फागुन ११, २०८१ आइतबार
युएसएआईडीका कामदारहरूलाई आफ्नो कार्यस्थल दुई दिन भित्र खाली गर्न ट्रम्प प्रशासनको निर्देशन
फागुन १५, २०८१ बिहिबार
त्रिभुवन विमानस्थलबाट ३ केजी ७७५ ग्राम सुनसहित चार जना विदेशी नागरिक पक्राउ
फागुन १५, २०८१ बिहिबार
अर्थ मन्त्रालयले बनायो बजेट लेख्ने टीम, संयोजकमा श्रीकृष्ण नेपाल
फागुन १५, २०८१ बिहिबार
तासको विषयमा विवाद, साउथ इन्डियन फिल्म ‘मारको’को नक्कल गरेर साथीको हत्या
फागुन १५, २०८१ बिहिबार
सरकारले गर्यो एकैपटक ७८ जना सहसचिवको सरुवा (नामावलीसहित)
फागुन १५, २०८१ बिहिबार
चितवनमा ‘बेबी कर्न’ को जातिय परीक्षण सुरु
फागुन १५, २०८१ बिहिबार
दिल्ली क्यापिटल्सको मेन्टर बने केभिन पिटरसन
फागुन १५, २०८१ बिहिबार