पेस्तोल पड्किँदा स्याङ्जामा प्रहरी हवलदारको मृत्यु
नेपालबहस संवाददाता
चैत १४, २०७६ शनिबार ०:२६:५१
१४ चैत्र, स्याङ्जा । स्याङ्जाको हरिनास गाउँपालिकामा रहेको इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवलदार रविन्द्र पौडेलको पेस्तोल पड्किँदा मृत्यु भएको छ ।
दिनभरीको डियुटीपश्चात् हतियार थन्काउने क्रममा अचानक पड्किँदा घाइते भएका पौडेलको उपचारको क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए ।
गोलि लागेर उपचारको लागि मणिपाल अस्पताल पोखरा लगिए पनि डाक्टरले उनलाई मृत्यु भएको घोषण गरेका थिए । घटनाकाे विषयमा थप अनुसन्धान भइरहेको प्रजिअ कुरुम्बाङले बताए । लास हाल पोखरा मणिपाल अस्पतालमै रहेको पनि उनले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार