कर्णाली प्रदेशको विपद् कोषमा सिद्धार्थ बैंकको रु १० लाख सहयोग
नेपालबहस संवाददाता
चैत १५, २०७६ शनिबार २३:४४:३२
‘१५ चैत, काठमाडौं । कोभिड–१९’ रोकथाम तथा नियन्त्रणार्थ कर्णाली प्रदेश सरकारद्वारा स्थापित प्रदेश विपद् व्यवस्थापन कोषमा सिद्धार्थ बैंक लिमिटेड शाखा सुर्खेतले रु १० लाख सहयोग गरेको छ । बैंक सुर्खेतका प्रबन्धक रञ्जन कोइरालाले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई आज उक्त राशिको चेक हस्तान्तरण गरेका छन् । त्यस्तै नौमुले गाउँपालिका ३ द्वारी दैलेख निवासी पदमबहादुर विश्वकर्माले व्यक्तिगत रुपमा आजै मुख्यमन्त्री शाहीलाई रु ५१ हजारको चेक हस्तान्तरण गर्नुभएको छ ।
चेक ग्रहण गर्दै मुख्यमन्त्री शाहीले बैंक तथा जिम्मेवार व्यक्तिप्रति कृतज्ञता प्रकट गरेका छन् ।बैंकका सुर्खेत शाखा प्रबन्धक कोइरालाले आजकै दिन बैंकले कोरोना प्रतिकार्यमा सहयोग पु¥याउन नेपालका सातै प्रदेशका सरकारलाई रु १०– १० लाखका दरले चेक हस्तान्तरण गरेको जानकारी दिएका छन् । उनका अनुसार कोरोना भाइरस प्रतिकार्य तथा रोकथाममा सहयोग पुगोस् भन्ने हेतुले बैंकले यसअघि कान्तिपुर मिडियासँगको सहकार्यमा रु १५ लाख दिइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार
दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला
पुष ४, २०८१ बिहिबार
मध्यपुरथिमिमा नवदुर्गा नाच प्रदर्शन
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार
पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक खण्ड एक साता बन्द हुने
पुष ४, २०८१ बिहिबार
एनआरटी क्लब झापा कपको सेमिफाइनलमा
पुष ४, २०८१ बिहिबार
प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव हुने
पुष ४, २०८१ बिहिबार
निजामती विधेयक छलफलः ‘सरुवा र बढुवामा हुने मनपरि रोक्ने ऐन बनाऔं’
पुष ४, २०८१ बिहिबार