कोभिड १९ : कालीगण्डकी गाउँपालिकामा १५ लाखको राहत कोष स्थापना
नेपालबहस संवाददाता
चैत १६, २०७६ आइतबार १४:२२:३
१५ चैत, स्याङ्जा । कालीगण्डकी गाउँपालिका स्याङ्जाले कोरोना भाइरल (कोभिड १९) बाट हुन सक्ने उच्च जोखिम न्यूनिकरणको लागि पन्ध्र लाखको राहत कोष स्थापना गरेको छ ।
सनिवार बसेको गाउँपालिकाको बैठकले पालिकामा भाइरस बिरुद्ध काम गर्नको लागि उक्त राहत कोष स्थापना गर्ने निर्णय गरेको पालिका अध्यक्ष खिम थापाले जानकारी दिए । उक्त कोषमा गाउँपालिका ब्यबस्थापन कोषबाट सात लाख र बाकी आठलाख जनप्रतिनिधि, कर्मचारी, शिक्षक, ब्यापारी, समाजसेवी लगायत बाट संकलन गरिने थापाले जानकारी दिए ।
उक्त राहत कोषबाट गाउँपालिका भित्र बनाइएको क्वारेन्टाइनको ब्यबस्थापन, पिपिइ खरिद लगायतमा खर्च गरिने अध्यक्ष थापाले जानकारी दिए । उक्ति गाउँपालिकामा दुबई, कतार, भारत लगायतका देशबाट आएका २८ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ भने पालिका भरी स्वास्थकर्मी परिचालन गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
आँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
‘मेयर सम्मेलन’ गर्दै परशुरामधाम नगर
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
नागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार