गल्याङ नगरपालिका वडा न ३ का अध्यक्ष राहत लिएर घरघर पुगे
नेपालबहस संवाददाता
चैत १६, २०७६ आइतबार १५:३१:१३
१५ चैत, स्याङ्जा । स्याङ्जा जिल्लाको गल्याङ नगरपालिका वडा नम्बर तीनका अध्यक्ष महेश भट्टराईले विपन्न परिवारहरुको लागि राहत वितरण गरेका छन् ।
कोरोना भाइरस (कोभिड १९) का कारण देश लकडाउन भएपछि दैनिकी मजदुरी गरेर जिविकोपार्जन गर्नेहरुको लागि समस्य भएमा सहयोग गर्ने बताउदै आएका वडा अध्यक्षले सनिवार यस्ता परिवारहरुको लागि दाल चामल लगायत खाद्यान्न वितरण गरेका हुन् । दैनिकी गुजारा चलाउन समस्य भएका र वडाको सम्पर्कमा आएकाहरुको लागि राहत वितरण गरिएको अध्यक्ष भट्टराईले जानकारी दिए । बिशेष गरि बजार क्षेत्र रहेको यो वडामा बजारमा काम गरेर दैनिकी गुजारा चलाउने मजदुरहरु यहीँ वडामा बस्ने गर्छन् ।
सरकारले गरेको लकडाउनलाई गल्याङ नगरपालिकाका व्यवसायि, समाजसेवी, बुद्धिजीवी लगायतले पालना गर्दा सफल भएको हुँदा यो लकडाउन बाट गल्याङ नगरपालिका वडा नम्बर ३ का बासिन्दामा दैनिकी गुजारा चलाउन समस्य भए खबर गर्न समेत अध्यक्ष भट्टराईको आग्रह छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार
मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष ४, २०८१ बिहिबार
सुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन् ‘बजार नपाउला भन्ने चिन्ता छैन ’
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
अजय देवगनको ‘दे दे प्यार देः२ ’को रिलिज मिति एक वर्ष पछाडि धकेलियो
पुष ४, २०८१ बिहिबार
महिला यु–१९ एसिया कप : वर्षाले नेपाल र श्रीलङ्काबीचको खेल अवरुद्ध
पुष ४, २०८१ बिहिबार
टस जितेर कर्णालीविरुद्ध बलिङ गर्दै जनकपुर
पुष ४, २०८१ बिहिबार
विद्युत् सट भई आगलागी हुँदा १० लाख बढीको क्षति
पुष ४, २०८१ बिहिबार