अलपत्र परेका सात जनालाई उद्धार गरी राखियो क्वारेन्टाइनमा
नेपालबहस संवाददाता
चैत १६, २०७६ आइतबार १७:२६:३९
१६ चैत, डडेल्धुरा । गन्यापधुरा गाउँपालिकाले अलपत्र परेका सात जनालाई उद्धार गरी क्वारेन्टाइनमा राखेको छ । भारतबाट आएर कञ्चनपुरमा अलपत्र परेका गाउपालिका–१ घर भएकी खिमा दमाईसहित उनका चारजना छोराबुहारी, दुई नातिनातिनालाई उद्धार गरेको गाउँपालिकाका अध्यक्ष नबलबहादुर मल्लले जानकारी दिएका छन् ।
भारतबाट आएका उनीहरु चैत ९ गते कञ्चनपुर छोरीको घर पुगेका थिए । छोरीले घरमा बस्न नदिएपछि अलपत्र परेको खबर पाएपछि उनीहरुलाई कञ्चनपुरको बेल्डाडी गाउँपालिका–२ बाट उद्धार गरिएको अध्यक्ष मल्लले बताएका छन् ।
अहिले उनीहरुलाई गाउँपालिकाद्वारा निर्मित सरस्वती मावि भत्काँडामा रहेको क्वारेन्टाइनमा राखिएको छ । सबैलाई सुरक्षितसाथ क्वारेन्टाइनमा राखी खाने बस्नेको पूर्ण प्रबन्ध मिलाइएको गाउँपालिका–१ का अध्यक्ष चेतराज भट्टले जानकारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार
दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार