आज ‘लकडाउन’को सातौँ दिन, बिहानै ८४ वटा गाडी नियन्त्रणमा
नेपालबहस संवाददाता
चैत १७, २०७६ सोमबार १४:४३:२६
१७ चैत्र, काठमाडौं । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागी सरकारले लागु गरेको ‘लकडाउन’को सातौँ दिन सोमबार पनि अत्यावश्यक बाहेकका गाडी चलाउन रोक लगाइएको छ । यस्तै लकडाउनको उल्लङ्घन गरी घरबाहिर निस्कनेलाई प्रहरीले केही समय नियन्त्रणमा लिएर छाडेको छ ।
सोमबार बिहानै काठमाडौंबाट ६ सय ५४ जना, ललितपुरबाट ६८ जना र भक्तपुरबाट १८ जना गरी सात सय ४० जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरुलाई केही समय नियन्त्रणमा लिएर जताबाट आएको उतै फर्काइएको प्रहरीले जनाएको छ । यसैगरी प्रहरीले सोमबार बिहानै पनि ८४ वटा गाडीलाई पनि नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएको गाडी बेलुकीमात्रै छाडिनेछ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस ‘कोभिड-१९’ को सङ्क्रणबाट बच्न सरकारले गएको मङ्गलबारदेखि साताव्यापी लकडाउन घोषणा गरेको थियो । कोरोनाको सङ्क्रमण फैलिरहेकोले सोमबार बसेको बैठकले थप आठ दिन लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
सेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार
प्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान
कात्तिक १४, २०८१ बुधबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
गृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
सेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार
मन्ट्रियल पर्यटन मेलामा नेपाल सहभागी
कात्तिक २१, २०८१ बुधबार
देशका अधिकांश भागमा मौसम सफा रहने
कात्तिक २१, २०८१ बुधबार
बसको ठक्करबाट एक जनाको मृत्यु, दुईको अवस्था गम्भीर
कात्तिक २१, २०८१ बुधबार
स्थानीय तह उपनिर्वाचनः कति पदका लागि कहाँ–कहाँ हुँदैछ निर्वाचन ?
कात्तिक २१, २०८१ बुधबार
छठको दोस्रो दिन आज ‘खरना’
कात्तिक २१, २०८१ बुधबार
राष्ट्रपति पौडेल आगामी आइतबार अजरबैजान जाने
कात्तिक २१, २०८१ बुधबार