लकडाउनका बेला भीडभाड घटाउन हाटबजार र अनलाइन पसल सञ्चालन
नेपालबहस संवाददाता
चैत १७, २०७६ सोमबार २२:४:३६
१७ चैत, सप्तरी । लकडाउनका बेला भीडभाड घटाउन राजबिराजमा व्यवस्थित हाटबजार र अनलाइन पसल सञ्चालनमा ल्याएको नगरप्रमुख यादवले जानकारी दिएका छन् । अतिआवश्यक सामग्रीको खरिदबिक्री सहजताका लागि तरकारी हाट बजार व्यवस्थापन गरेको छ भने दुई वटा अनलाइन किराना पसल दैनिक उपभोग सामग्री पुर्याउन थालिएको जनाएको छ ।
कोरोना भाइरसको जोखिमलाई ध्यानमा राख्दै राजबिराज नगरपालिकाले शनिबारदेखि राजरङ््गशाला र नगरपालिकाको विभिन्न ठाउँमा व्यवस्थित हाटबजार सञ्चालनमा ल्याएको छ । शनिबारदेखि प्रत्येक दिन बिहान ६ देखि ९ बजेसम्म सर्वसाधारणलाई उक्त हाटबजारबाट अत्यावश्यक खाद्यबस्तु र तरकारी किन्न व्यवस्था मिलाइएको बताइएको छ ।
नगरपालिका—७ स्थित गुद्री तरकारी हटियामा भिडभाड बाक्लो हुन थालेपछि नगरगरपालिकाले राजबिराजको राजरङ्गशालामा व्यवस्थित हाटबजार सञ्चालनमा ल्याएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअदालतले म्याद थप नगरेपछि रिहा भए निकोलस भुसाल
पुष ८, २०८१ सोमबार
क्रिसमसमा राक्सिराङ गाउँपालिकामा २ दिन सार्वजनिक बिदा
पुष ८, २०८१ सोमबार
रोजगारी प्रवर्द्धनका लागि बन्दीपुरमा श्रम बैंक
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार