कारोना सङ्क्रमण फैलिन सक्ने भन्दै कारागारबाट छाडिए चार कैदी
नेपालबहस संवाददाता
चैत १७, २०७६ सोमबार २२:८:१५
१७ चैत, सप्तरी । कोभिड–१९ को सङ्क्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै राजविराजस्थित कारागारबाट चार कैदीबन्दीलाई छाडिएको छ ।
जिल्ला अदालतको आदेश बमोजिम एक वर्षभन्दा कम समयको कैद सजाय पाएका चार कैदीबन्दीलाई छाडिएको राजविराज कारागारका जेलर सत्यनारायण यादवले जानकारी दिएका छन् । छाडिएकाहरु बहुबिवाह र कुटपिट मुद्दाका आरोपित हुन ।
कोरोनाको सम्भावित जोखिम न्यूनीकरणका लागि अदालतले एक वर्षभन्दा कम समयको कैद सजाय पाएका कैदीबन्दीलाई भुक्तान गर्न बाँकी रहेको समयबापतको रकम तिराएर छाड्न दिएको आदेशानुसार ती कैदीबन्दीलाई छाडिएको जेलर यादवले बताएका छन् । कूल १२५ जना क्षमता रहेको कारागारमा हाल एक बालक र १६ महिलासहित २३३ कैदीबन्दी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार