ढुक्क हुर्नुस, हवाई टिकटको पैसा पुरै फिर्ता हुन्छ
नेपालबहस संवाददाता
चैत १८, २०७६ मंगलबार १८:४३:१८
१८ चैत्र, काठमाडौं । लकडाउन हुनुपूर्व यदि तपाईले हालको अवधिका लागि काटिसकेको टिकटको पैसा पुरै फिर्ता हुने भएको छ । आन्तरिक वायुसेवा कम्पनीहरुका अनुसार पैसा भने २६ चैतपछि सम्बन्धित ट्राभल एजेन्सी वा बुद्ध एयरको कार्यालयबाट पाप्त गर्न सकिने छ।
काेराेना भाइरसकाे रोकथाम र नियन्यत्रका लागी सरकारले लागु गरेको लकडाउनको पूर्ण पालना गर्न आग्ह गर्दै कम्पनीले कोभिड १९ को सम्भावित जोखिमलाई टार्न सबै जनालाई घरमै बस्ने समेत आह्वान सकेत गरेको छ ।
यति एयरलाइन्सले समेत यस अवधिमा काटेको टिकटको पुरै पैसा फिर्ता हुने जनाएको छ । वा यात्रुले यात्राको पुनतालिका गर्न सक्ने भएका छन् । यसका लागि पनि यात्रुले २६ चैतसम्म भने कुर्नु पर्नेछ । साथै यात्रुले कम्पनीको कार्यालय वा टिकट खरीद गरेको एजेन्सीमार्फत टिकट फिर्ता लिन सक्ने जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार