इतिहासमै पहिलो पटक नेपाल एयरलाइन्स अस्ट्रेलिया उड्दै

नेपालबहस संवाददाता
चैत १९, २०७६ बुधबार १८:५७:३६

१९ चैत्र, काठमाडौं । नेपालको इतिहासमै पहिलोपटक े नेपाल एयरलाइन्सले अस्ट्रेलियाली आकाशसम्म सिधा उडान गर्ने भएको छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाज आज साँझ साढे ५ बजे २६४ यात्रु लिएरअस्ट्रेलिया उड्न लागेको हो
जहाज अस्ट्रेलियाको बृस्बेनमा पुग्ने छ । नेपालस्थित अस्ट्रेलियाली दूतावासले आफ्ना नागरिकलाई स्वदेश फर्काउन नेपाल एयरलाइन्सको जहाज चार्टर्ड गरेपछि जहाज त्यस तर्फ प्रस्थान हुन लागेकाे हो ।
यस्तै चीनको लागि नेपाल एयरलाइन्सको अर्को वाइडबडी जहाज बिहीवार ग्वाङ्झाउ जाँदैछ । नेपालका निजी व्यवसायीले चीनबाट मेडिकल सामग्री ल्याउन नेपाल एयरलाइन्सको जहाज चार्टर्ड गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसात महिनामा वीरगञ्ज नाकाबाट ४० अर्ब बढीको सामान निर्यात
फागुन १५, २०८१ बिहिबार
एक सातापछि मन्त्रालय फर्किए अर्थमन्त्री पौडेल
फागुन ११, २०८१ आइतबार
एघार खर्ब १५ अर्बको वैदेशिक व्यापारमा आठ खर्ब ६१ अर्ब घाटा
फागुन १०, २०८१ शनिबार
युएसएआईडीका कामदारहरूलाई आफ्नो कार्यस्थल दुई दिन भित्र खाली गर्न ट्रम्प प्रशासनको निर्देशन
फागुन १५, २०८१ बिहिबार
त्रिभुवन विमानस्थलबाट ३ केजी ७७५ ग्राम सुनसहित चार जना विदेशी नागरिक पक्राउ
फागुन १५, २०८१ बिहिबार
चितवनमा ‘बेबी कर्न’ को जातिय परीक्षण सुरु
फागुन १५, २०८१ बिहिबार
दिल्ली क्यापिटल्सको मेन्टर बने केभिन पिटरसन
फागुन १५, २०८१ बिहिबार
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप पछि साम्बा र रेखा आ-आफ्नो क्लबमा फर्किए
फागुन १५, २०८१ बिहिबार
पर्यटकीय गन्तव्य नगरकोट जाने मुख्य सडक अब चाँगुनारायणले आफैँ निर्माण गर्ने
फागुन १५, २०८१ बिहिबार
सुक्खा पहिरोमा परी काभ्रेमा एक जनाको मृत्यु
फागुन १५, २०८१ बिहिबार